
काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका निर्वतमान उपसभापति विमलेन्द्र निधि प्रत्यक्ष चुनाव लड्न डराएका छन् । उनले आफू प्रत्यक्षमा चुनाव नलड्ने बताएपछि समानुपातिकमा नाम हालिएको छ । निधिलाई धनुषा क्षेत्र नम्बर

काठमाडौँ- भ्रष्टाचार आरोपमा एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पाँच वटा उजुरी परेका छन् । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार उजुरी परेका छन्

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशभर डेंगुको संक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। नयाँ बानेश्वर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले डेंगु तीव्र गतिमा फैलिरहेकाले

काठमाण्डौं- पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल, ग्रीन नेपाल अभियानको नारा सहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार काठमाडौंको हनुमानढोका

काठमाडौं- नेपाल आयल निगमले हदैसम्मको बदमासी गर्न थालेको छ । निगमले उपभोक्तालाई ठग्ने गरी कसरी काम गरिरहेको छ पछिल्लो मूल्यवृद्धि हेरे पुग्छ । आन्तरिक बदमासीमा कहिल्लै कडाई नगर्ने निगमले भारतबाट

नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ। एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस भएका छन् । प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका बेला

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग आफ्नो तुलना गर्न नहुने बताएका छन् । आज बिहान सुर्खेतमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले आफू चितवनको पुरानै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् । सुर्खेतमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आगामी निर्वाचनमा

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनाव अगाडि नै पार्टी एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका

काठमाडौँ- महाअभियोगको आरोपबारे बयान दिन सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराले आफ्नो सफाई दिने क्रममा खोलेका केही रहस्यले न्याय क्षेत्र र राजनीतिमा तरङ्ग पैदा गरेको छ । पहिलो

नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ। रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने