मुख्य डेस्क, Author at Himal Post - Page 249 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

कर नतिर्ने सात वटा क्यासिनोमाथि महानगरको ‘एक्सन’

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई ताकेता गरेको छ। महानगरले आइतबार ७ वटा क्यासिनोलाई पत्र काट्दै एक साताभित्र मनोरञ्जन कर तिर्न ताकेता गरेको हो। महानगरले पत्र काटेर

प्रचण्डले गरे सडकमा जाने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री हुनका लागि सांसद हुनुपर्ने सिस्टमले भ्रष्टाचार मौलाएको बताएका हुन्

भ्रष्टाचारको आरोपमा निलम्बित गच्छदारलाई कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस

नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा सांसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। यही आरोपमा उनले विशेष अदालतमा मुद्दा खेपिरहेका छन्। सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय

राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेको बताइएको छ । चुनाव घोषणा भइसके पनि

राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई २१ दिनमै गर्‍यो कारबाही

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेतालाई कारबाही गरेको छ । हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई पार्टीले निलम्बन गरेको हो । न्यौपाने नगर संयोजक बनेको २१ दिनमै निलम्बनमा परेका हुन् ।

शेखर कोइराला भन्छन्- पार्टीमा अब विद्रोह गर्छौँ, प्रचण्डलाई पनि सुनाईसकेँ

काठमाडौँ- कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन लचकता देखाइरहेका बेला कांग्रेसभित्रै शेखर कोइराला समूहले प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सयभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोहको वातवरण उत्पन्न

एक कार्यक्रममा रक्सी खाएर सहभागी भएकोबारे बालेनले मुख खोले

काठमाडौं- एक ‘रियालिटी शो’को कार्यक्रममा मदिरा सेवन गरेर सहभागी भएको आरोप लागेका काठमाडौं महानगरका मेयर बालेन शाहले मुख खोलेका छन् । आरोपबारे शाह बालेनले स्पष्टीकरण दिँदै उनले आफ्नो भूमिका धेरै

संसद्को पहिलो बैठक बसेपछि मात्रै पुरानो संसदको कार्यकाल समाप्त हुने

काठमाडौं- प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठक बसेपछि मात्रै समाप्त हुने गरी विधेयक दर्ता भएको छ।प्रतिनिधि सभामा दर्ता गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रतिनिधि सभा र

चलचित्र ‘प्रकाश’ हेरेपछि शिक्षामन्त्री देवेन्द्र पौडेल ‘फायर’

काठमाडौं- नेपाली चलचित्र ‘प्रकाश’प्रति शिक्षामन्त्री देवेन्द्र पौडेल फायर भएका छन् । ‘प्रकाश’को सर्वत्र तारिफ भैरहेका बेला मन्त्री पौडेल भने चलचित्र पूर्वाग्रही बनेको आरोप लगाएका छन् । प्रदर्शनको दोस्रो हप्ता काटेको

बादललाई मातृ शोक, प्रचण्डले निकाले शाेक वक्तव्य

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृ शोक परेको छ । पूर्वगृहमन्त्री बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित निवासमै ९१ वर्षकाे उमेरमा निधन भएको हो । थापाको निधनमा

वनमन्त्री प्रदीप यादव सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं- वनमन्त्री तथा जसपाका नेता प्रदीप यादव बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि उनी सर्वसम्मत उम्मेदवार सिफारिस

पूर्वगृहमन्त्री ‘बादल’लाई मातृशोक

काठमाडौं- पूर्वगृहमन्त्री तथा नेकपा (एमाले)का नेता राम बहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ । आइतबार विहान ७ बजे नन्द कुमारी थापाको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । चितवनको क्षेत्रपुर