मुख्य डेस्क, Author at Himal Post - Page 112 of 574 Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

मुख्य डेस्क

धनराज गुरुङले फराकिलो अग्रता लिँदा पद्मा अर्याल स्तब्ध

काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी

संसदीय दलमा देउवालाई हराउन सक्लान् त गगन ?

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ । सभापति शेरबहादुर

एमालेबाहेक वाम पार्टीहरू एकता गर्ने तयारी- रेशम र सीके समेत मिसिने

काठमाडौं- विभिन्न वामसमाजवादी दलले पार्टी एकताका लागि गृहकार्य थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भई संघीय र प्रदेश सरकार निर्माण भइसकेपछि पार्टी एकता संयोजन समिति

धनगढी तनावग्रस्त- स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारी

धनगढी । धनगढी उपमहानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त क्षेत्रमा निषेधाज्ञा

एकीकृत समाजवादी पनि राष्ट्रिय पार्टी !

समानुपातिकतर्फ अहिलेसम्म एक करोड २ लाख १३ हजार ५ सय ५४ मतगणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २६ हजार ३ सय ३

एमालेद्वारा सर्वदलीय बैठक बहिस्कार

कैलाली । बाजुरामा अझै मत गणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगले मत गणना सुरु गर्न निर्देशन जारी गर्दा पनि त्यहाँ मत गणना सुरु हुन नसकेको हो । मतगणना

जम्मा ४ मतको अन्तर

विराटनगर- सुनसरी ४ को गणनामा रोचक तथा तीब्र प्रतिस्पर्धा देखिएको छ । धेरैपछि अहिले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थोरै मतले अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार कांग्रेस उम्मेदवार कार्कीको ३००७३ मत

सत्तापक्षका ठूला नेताहरू कारागार जाँदै रेशम चौधरीलाई बिन्ती गर्दै

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेता डिल्लीबजार कारागार पुगेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम

८ हजार मत गन्दा धनराजलाई बलियो मत, पद्मा ८ सयले पछि परिन्

काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५,

पद्‍मा अर्याल निरन्तर अगाडी

स्याङ्जा-२ मा नेकपा (एमाले) उम्मेदवार पद्‍मा अर्यालले अग्रता लिएकी छन्। विवादका कारण रोकिएको मतगणना बुधबार रातिदेखि शुरू भएको थियो। बिहीबार बिहानसम्म एमाले सचिव अर्यालले दुई हजार ३०४ मत प्राप्त गरेकी

शंकर पोखरेलको आरोप- निर्वाचनमा सेटिङ मिलाएर नाङ्गो धाँधली भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् । स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडी परे

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर-४ मा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत