दोलखामा एमालेभन्दा माओवादीका कार्की धेरै अगाडी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

दोलखामा एमालेभन्दा माओवादीका कार्की धेरै अगाडी



काठमाडौं- दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

उनले १ हजार ६ सय ५४ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले ९ सय ११ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत ल्याएर तेस्रो स्थानमा छन् । दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो ।

मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि यही हिजो १५ गते निर्वाचन आयोगले पुनः मतदान गराएको थियो ।