मुख्य डेस्क, Author at Himal Post - Page 113 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

८ हजार मत गन्दा धनराजलाई बलियो मत, पद्मा ८ सयले पछि परिन्

काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५,

पद्‍मा अर्याल निरन्तर अगाडी

स्याङ्जा-२ मा नेकपा (एमाले) उम्मेदवार पद्‍मा अर्यालले अग्रता लिएकी छन्। विवादका कारण रोकिएको मतगणना बुधबार रातिदेखि शुरू भएको थियो। बिहीबार बिहानसम्म एमाले सचिव अर्यालले दुई हजार ३०४ मत प्राप्त गरेकी

शंकर पोखरेलको आरोप- निर्वाचनमा सेटिङ मिलाएर नाङ्गो धाँधली भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् । स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडी परे

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर-४ मा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत

थोरै मतान्तरले हार्ने अभागीहरू

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए। यसपटक हारजितमा करिब ५० देखि ३४ हजार बढीसम्मको मतान्तर

माओवादी र नेकपा यसको निष्कर्ष- ओलीसँग सहकार्य सम्भव छैन

काठमाडौं- आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन । नेकपा एमाले, माओवादी केन्द्र र

देउवाका दूतले सीके राउत भेट्नुको अन्तर्य

सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने नजाने विषयले राजनीतिक वृत्त तताएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै समानुपातिकतर्फसमेत थ्रेसहोल्ड कटाएर नयाँ राष्ट्रिय दल स्थापित गरेका सीके

स्याङ्जा २ मा पदमा अर्यालको फराकिलो अग्रता

स्याङ्जा क्षेत्र नं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो । नेकपा एमालेकी पद्मा अर्यालले

सुकुम्बासीका नाममा ओलीका खास पात्रको उपद्रो

सुकुम्बासीका नाममा सरकारी जग्गा मिचेर बस्नेमध्ये केही नेकपा एमालेका कोर कार्यकर्ता भएको खुलेको छ । थापाथलीको बागमती नदी किनारमा भएको झडपमा महिला प्रहरीको टाउकोमा लाठी प्रहार गर्ने एमालेका नेता नै

प्रदीप पौडेलले गरे प्रतिस्पर्धीहरूसँग छलफल, ईश्वर पोखरेल गएनन्

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरुसँग छलफल गरेका छन्। सो छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर,

आयोजना प्रमुख, ठेकेदार र इन्जिनियरलाई तोसिमा कार्कीको ताकेता

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले नख्खु–भैंसीपाटी सडकखण्डबाट आफ्नो कामको सुरुवात गरेको बताएकी छिन्। सामाजिक सञ्जालमाफर्त आफ्नो कामको सुरुवात भएको बताउँदै उनले

गठबन्धनले भोट नलगेको भए एमाले पहिलो पार्टी हुन्थ्यो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले लोकतन्त्रको नाममा तमासा गरिरहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धनले लुटेको दाबी गरे। ‘यो दुःखद छ,