धनराज गुरुङले फराकिलो अग्रता लिँदा पद्मा अर्याल स्तब्ध - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

धनराज गुरुङले फराकिलो अग्रता लिँदा पद्मा अर्याल स्तब्ध



काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले ९ हजार ५०१ मत पाएकी छन् । अर्यालले मतान्तर घटाउँदै लगेकी हुन् ।

अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।