मुख्य डेस्क, Author at Himal Post - Page 102 of 574 Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मुख्य डेस्क

काठमाडौंबासीका धारामा आजदेखि मेलम्चीको पानी सरर

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि विहान औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ।

पार्टीको रुपान्तरण अभियानमा जुटे माओवादीका युवा केन्द्रीय सदस्यहरु

माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु पार्टीको रुपान्तरण अभियानमा जुटेका छन् । नेताहरू लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको

सरकारमा जाने सीके राउत नेतृत्वको जनमत पार्टीको निर्णय

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । निर्वाचनपछि पहिलो पटक बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौँमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने

एमालेभित्र शंकर पोखरेल बहिस्कार अभियान

काठमाडौं- निर्वाचन हारेपछि पार्टीभित्रै नेकपा एमालेका महासचिव शंकर पोखरेलको आलोचना हुन थालेको छ । पोखरेलले आफ्नै बहिनीलाई समानुपातिकको पहिलो नम्बरमा राखेको भन्दै सुरू भएको विवाद उत्कर्षमा पुगेको छ । यस्तैमा

उपेन्द्र यादवको जसपा फेरि विभाजनको तयारीमा

काठमाडौं- जनता समाजवादी पार्टी जसपा फेरि फुटको संघारमा पोगेको चर्चा हुन थालेको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले पार्टीमा उथलपुथल ल्याएको नेताहरूले बताएका छन् ।

गुजरात र हिमाचलमा बढारियो आम आदमी पार्टी

भारतको गुजरातमा भारतीय जनता पार्टी (भाजपा) र हिमाचल राज्यमा कांग्रेसले बहुमत प्राप्त गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार, बिहीबार अपराह्न सम्पन्न मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भाजपाले अत्यधिक बहुमत प्राप्त

एलन मस्कलाई उछिनेर बर्नार्ड अर्नाल्ट बने विश्वकै धनी, कति छ सम्पत्ति ?

विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ । फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्

यी हुन् कांग्रेसबाट छानिएका समानुपातिक सांसदहरू

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको मतगणना सम्पन्न हुँदा सातवटा दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको हैसियत प्राप्त गरेका छन् । नेकपा एमाले पहिलो दल

रवीले भने- पार्टीभित्र कोही पनि तलमाथि छैनन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक प्रणालीतर्फबाट संघीय सांसद चयनलाई लिएर पार्टीमा हाल जारी विवादलाई गज्जब भएको बताएका छन्। बिहीबार काठमाडौंबाट भरतपुर पुगेका उनले त्यहाँस्थित विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै

के रोनाल्डोले कतार छाड्ने धम्की दिएका हुन् ?

फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणमा स्वीट्जरल्याण्डविरुद्धको खेलमा बेन्चमै थन्किएपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कतार छाडेर हिँड्न खोजेको समाचार बाहिरिएको छ। स्विटजरल्याण्डविरूद्ध सुरुवाती ११ खेलाडीमा नपरेपछि तनावमा आएका उनले कतारस्थित

एमाले र कांग्रेस मिलेर सरकार बनाउने सुरेन्द्र पाण्डेको दाबी

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले र कांग्रेस मिलेर सरकार बनाउन सक्ने दाबी गरेका छन् । उनले एमाले सरकार बनाउने दौडमा नरहेको तर देशको संकट टार्न एमाले र कांग्रेस

ओलीले डाके एमालेको सचिवालय बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । चुनावपछि एमाले सचिवालयको बैठक शुक्रबार पहिलोपटक बस्न लागेको हो । चुनावी समीक्षा, आगामी रणनीति लगायतका विषयमा छलफल गर्न