
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको मतगणना सम्पन्न हुँदा सातवटा दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको हैसियत प्राप्त गरेका छन् । नेकपा एमाले पहिलो दल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक प्रणालीतर्फबाट संघीय सांसद चयनलाई लिएर पार्टीमा हाल जारी विवादलाई गज्जब भएको बताएका छन्। बिहीबार काठमाडौंबाट भरतपुर पुगेका उनले त्यहाँस्थित विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै

फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणमा स्वीट्जरल्याण्डविरुद्धको खेलमा बेन्चमै थन्किएपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कतार छाडेर हिँड्न खोजेको समाचार बाहिरिएको छ। स्विटजरल्याण्डविरूद्ध सुरुवाती ११ खेलाडीमा नपरेपछि तनावमा आएका उनले कतारस्थित

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले र कांग्रेस मिलेर सरकार बनाउन सक्ने दाबी गरेका छन् । उनले एमाले सरकार बनाउने दौडमा नरहेको तर देशको संकट टार्न एमाले र कांग्रेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । चुनावपछि एमाले सचिवालयको बैठक शुक्रबार पहिलोपटक बस्न लागेको हो । चुनावी समीक्षा, आगामी रणनीति लगायतका विषयमा छलफल गर्न

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफू बन्नुपने औपचारिक प्रस्ताव गरेका छन् । यसअघि सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै मुख खोलेका छन् । प्रचण्डले बिहीबार कांग्रेस नेता कृष्णप्रसाद

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद्् सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र

धनगढी : कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। जोशीपुर गाउँपालिका–६ का ढुङ्गाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा

काठमाडौं- गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिक मतको आधारमा दलहरूले पाउने सिट निर्धारण गरेको छ। बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ

कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने ‘पर्ख र हेर’को नीति अख्तियार गरिरहेको छ। त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा