मुख्य डेस्क, Author at Himal Post - Page 100 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

बुटवलमा ट्राफिक, ठेला, रिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने

बुटवल- बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने तयारी गरेका छन् । बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक,

रेशम चौधरीलाई रिहा गरे सरकारमा जाने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार अपराह्न काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे

विष्णु पौडेल भन्छन्- एमाले सरकारमा जाँदैन

काठमाडौं- नेकपा (एमालेका) उपाध्यक्ष विष्णु पौडेलले एमाले प्रतिपक्षी दलको भूमिकामा रहने बताएका छन्। शुक्रबार बुटबलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्। संसदमा दोस्रो दल

रुस र चीनमाथि प्रतिबन्ध लगाउँदै बाइडेन

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।

चित्रबहादुर केसीकै लाइनमा विप्लव, संघीयता खारेज गर्न माग

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका छन्। गृहजिल्ला कपिलवस्तुमै आयोजित एक साक्षात्कार कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा विप्लवले संघीयताबारे तिखो टिप्पणी गरेका

चोलेन्द्र सर्वोच्च अदालत प्रवेश गर्न नपाउने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्। उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो। संसदका

महाअभियोग ‘निष्प्रभावी’ भएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको एउटा पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । गएको बुधबार डा. गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग

विश्वविद्यालय शिक्षा व्यावहारिक, जीवनोपयोगी र रूपान्तरणमा सहयोगी भएन- देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ललितपुरमा आयोजित ४८औं दीक्षान्त समारोहमा बोल्दै देउवाले भने, “विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी

कांग्रेसका पाँच र एमालेका चार विकल्प- यसरी बन्न सक्छ नयाँ सरकार

निर्वाचनको मत गणना सकिएसँगै नयाँ सरकार गठनका लागि दलहरूले आफ्नो दौडधुप तीव्र बनाएका छन् । खासगरी प्रमुख राजनीतिक दलहरू आफ्नो नेतृत्वमा सरकार बनाउने गरी हिसाब–किताबमा जुटेका छन् । दलहरूले आपसी

सर्वोच्च अदालत परिसर तनावग्रस्त

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । बाराका प्रतिनिधि र सुरक्षाकर्मीको खचाखचले सर्वोच्च परिसर तनावग्रस्त बनेको छ । संघीय संसद् सचिवालयका

एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउँदैन- क्रिस्टियानो रोनाल्डो

काठमाडौं। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउन नसक्ने बताएका छन् । स्विट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि धेरैले आ–आफ्नै हिसाबले व्याख्या गर्ने क्रम सुरु भएपछि ३७

नेदरल्याण्ड्सले १३ गोल गर्दा अर्जेन्टिनाले जम्मा ६ गोल

काठमाडौं । विश्वकप फुटबलको क्वार्टरफाइनलमा आज शुक्रबार अर्जेन्टिना र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राती पौने १ बजे लुसाइल स्टेडियममा हुनेछ । नकआउट चरणमा अर्जेन्टिनाले अष्ट्रेलियालाई र