मुख्य डेस्क, Author at Himal Post - Page 102 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

जब भैरहवा भन्सारले पास गरेको गाडी प्रहरीले च्याप्प समात्यो…

भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो। रुपन्देही

हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ

इटहरी । सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा

एमालेबाट ३४ समानुपातिक सांसद को बन्लान ?

काठमाडौं – नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ बैठक शुक्रबार दिउँसो १ बजेका बस्न लागेको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। निर्वाचन आयोगले समानुपातिक सांसदका

भीम रावल र घनश्याम ‘फ्याक्टर’- एमालेको १० लाख मत घट्यो

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को लोकप्रिय मत घटेको छ । २०६९ बैशाखमा भएको स्थानीय तह निर्वाचन भन्दा हालै भएको प्रतिनिधि सभा र

४ महिलासहित यी हुन् जनमत पार्टीका समानुपातिक सांसद

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ। निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो

काठमाडौंबासीका धारामा आजदेखि मेलम्चीको पानी सरर

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि विहान औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ।

पार्टीको रुपान्तरण अभियानमा जुटे माओवादीका युवा केन्द्रीय सदस्यहरु

माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु पार्टीको रुपान्तरण अभियानमा जुटेका छन् । नेताहरू लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको

सरकारमा जाने सीके राउत नेतृत्वको जनमत पार्टीको निर्णय

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । निर्वाचनपछि पहिलो पटक बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौँमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने

एमालेभित्र शंकर पोखरेल बहिस्कार अभियान

काठमाडौं- निर्वाचन हारेपछि पार्टीभित्रै नेकपा एमालेका महासचिव शंकर पोखरेलको आलोचना हुन थालेको छ । पोखरेलले आफ्नै बहिनीलाई समानुपातिकको पहिलो नम्बरमा राखेको भन्दै सुरू भएको विवाद उत्कर्षमा पुगेको छ । यस्तैमा

उपेन्द्र यादवको जसपा फेरि विभाजनको तयारीमा

काठमाडौं- जनता समाजवादी पार्टी जसपा फेरि फुटको संघारमा पोगेको चर्चा हुन थालेको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले पार्टीमा उथलपुथल ल्याएको नेताहरूले बताएका छन् ।

गुजरात र हिमाचलमा बढारियो आम आदमी पार्टी

भारतको गुजरातमा भारतीय जनता पार्टी (भाजपा) र हिमाचल राज्यमा कांग्रेसले बहुमत प्राप्त गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार, बिहीबार अपराह्न सम्पन्न मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भाजपाले अत्यधिक बहुमत प्राप्त

एलन मस्कलाई उछिनेर बर्नार्ड अर्नाल्ट बने विश्वकै धनी, कति छ सम्पत्ति ?

विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ । फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्