सरकारमा जाने सीके राउत नेतृत्वको जनमत पार्टीको निर्णय - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सरकारमा जाने सीके राउत नेतृत्वको जनमत पार्टीको निर्णय



डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । निर्वाचनपछि पहिलो पटक बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौँमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको अध्यक्ष चन्द्रकान्त राउतले बताएका छन्।

राउतले कुन मन्त्रालय भन्ने नतोकेको, तर काम गर्न सक्ने मन्त्रालय लिन तयार जान तयार भएको बताएका छन्।