
काठमाडौं- नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका नेता खड्गपबहादुर बिक ‘प्रकाण्ड’लाई प्रहरीले सर्वोच्च अदालतबाट बाहिर निस्कन लाग्दा शुक्रबार साँझ पक्राउ गरेको छ। प्रकाण्ड राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीमा सर्वोच्च अदालतबाट बाहिरिन लागेका थिए।

गुल्मी /अहिलेसम्म मौखिक र ठाडो उजुरीकै भरमा समेत प्रहरीले कुनै अपराध वा अन्य कुनै घटनाका आरोपीलाई समातेर सिधै लगेर थुन्न्ने गथ्र्योे । अर्को दिन मात्र अदालतमा म्याद थप गथ्र्यो ।

काठमाडौं । नेपाली कथानक चलचित्र जालोको युट्युब रिलिज गरिएको छ । अराजकेशवले निर्देशन गरेको चलचित्र जालो हल रिलिजको करिब एक वर्षपछि युट्युब रिलिज गरिएको हो । जालो वन सट मुभी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस अध्यक्ष सहित २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेेका छन् । हाल नेकपामा रहेका तत्कालिन नेकपा एमाले परित्याग गरी नेपाली

काठमाडौं । नेकपाका नेता बामदेव गौतमलाई कुनै हिमाली जिल्लाबाट उपचुनाव जिताएर संघीय संसदमा भित्र्याउने कुराले सत्तारुढ दलभित्र ठूलै कम्पन उत्पन्न भएको बुझिएको छ। खासगरी गौतमले उपचुनाव लड्ने प्रसंगले पूर्व माओवादी

ई.डम्बर बहादुर सुनार नेविसंघ भित्र यत्र, तत्र, सर्वत्र १२ औ महाधिवेशनको विषयमा टिका टिप्पणी भइरहेको छ। नेविसंघको १२ औ महाधिवेशन वैवाहिक समारोहको स्वयम्बर वा दुलही जस्तै सजिएर सबैमा खुसीयाली छाउने

नेपालकै पहिलो अण्डरपास शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । काठमाण्डुको कलंकीमा रहेको अण्डरपास शुक्रबार दिउँसो २ बजेबाट सञ्चालनमा आएको हो । आजबाट सञ्चालनमा आए पनि कालोपत्रे तथा अन्य केही काम

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध बृहत्त विरोध प्रदर्शन गरेको छ । कर वृद्धिको विरोधमा कांग्रेसले शुक्रबार बुटवलमा विरोध प्रदर्शन गरेको हो । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म करवृद्धि गरेको

काठमाडौं– वैदेशिक रोजगारीमा साउदी अरब, बहराइन र ओमान जाने नेपाली कामदारलाई स्वास्थ्य परिक्षणका नाममा सिण्डिकेट लगाएर आर्थिक भार थप्दै आएको संस्था गल्फ एप्रुभल मेडिकल सेन्टर (गाम्का)लाई सरकारले बन्द गर्ने भएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बर्षे जनयुद्धका क्रममा ठूलो अपेक्षा राखेपनि अन्तिम परिणाम चाहिँ निकै सानो हुने आशंका गरेका छन् । नेपाल मण्डल पर्यटन महोत्सब कार्यक्रममा बोल्दै प्रचण्डले भुसुनो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही अपूर्ण र अनावश्यक कुराहरु समेटिएको भए सरकार सच्याउन तयार रहेको बताएका छन्। संहिता लागू भएको पहिलो दिन संघीय मामिला तथा कानुन मन्त्रालयमा

नेपालगञ्ज– कार्यदलले सिफारिस गरेको व्यक्तिसँगै पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा अर्का व्यक्तिको नाम जिल्ला संयोजकका लागि घुसाएपछि नेकपा बाँकेमा हचलल मच्चिएको छ। पूर्व माओवादी केन्द्रको भागमा परेको जिल्ला संयोजकका लागि कार्यदलले