हिमालपोस्ट, Author at Himal Post - Page 2082 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

पीएसजीमा नेयमारसँगै एमबाप्पेको चमत्कार !

एजेन्सी । स्टार खेलाडी नेयमार र किलियन एमबाप्पे आवद्ध टिम पेरीस सेन्ट जर्मेनले गुईनग्यापमाथि सहज जित निकालेको छ ।  फ्रान्स लिग वानमा पीएसजीका दुवै स्टार खेलाडीले गुईनग्यापविरुद्ध गोल गरेपछि ३—१

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान

काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा परिवर्तन नभएको कुरा आजको घटनाले पुष्टि भएको छ । लामो

काँग्रेसले जितेको स्थानीय तहमा कर नबढ्ने !

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको

हिन्दू राष्ट्रबारे जनमत संग्रह गराउन शशांक कोइरालाको माग

मोरङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्र बारे जनमत संग्रह गराउनु पर्ने माग गरेका छन ।   शनिवार विराटनगरमा संचारकर्मीहरुसंग महामन्त्री कोइरालाले हिन्दु राष्ट्र बारे जनमत संग्रह

माइतिघरमा महिलामाथि प्रहरी दमन !

काठमाडौँ – बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतिघरमा जम्मा भएका महिलामाथि प्रहरीले दमन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री सुबेदी लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ।

राज्यमन्त्रीले नै गरे प्रधानमन्त्रीको बिरोध

प्रदेश २ को प्रदेशसभालाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनको त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले ओलीले गर्ने सम्बोधनको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक

कार्यक्रममै यसरी झुट बोले प्रधानमन्त्री ओलीले !

काठमाडौं– २०७३ फागुनमा सप्तरीको मलेठमा भएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन्। शनिबार प्रदेश २ को संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही बेर बोलेका थिए। संसदमा सम्बोधन गर्दै

प्रदेश २ को संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन [लाइभ]

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गरेका छन्। जनकपुरधामस्थित प्रदेशसभा भवनमा सम्बोधन सुरु भएको हो। सम्बोधन गरेपछि उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषाको बरमझियामा आयोजना हुने सभालाई

प्रधानमन्त्रीको भब्य स्वागतमा जम्मा एक मन्त्री मात्रै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका छन्। ओली जनकपुर विमानस्थलमा  अवतरण गर्दा मुख्यमन्त्री लालबाबु राउत स्वागत गर्न पुगे। तर, मुख्यमन्त्रीको निर्देशन विपरीत राजपा नेपालबाट

जनकपुरमा प्रधानमन्त्रीको चर्को विरोध, कालो झण्डा सहित प्रदर्शन

जनकपुरधाम – प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न जनकपुरधाम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजपाका केही कार्यकर्तासहित स्थानीय युवाहरुले विरोध गेका छन् । मधेसका मुद्धालाई बेवास्ता गरेको भन्दै उनीहरुले प्रधानमन्त्री

अभद्र शिक्षा

-सुदिप अधिकारी ,बिबिएम हामी विगत केही वर्षदेखि त्यस्तो शिक्षा पढ्दै आइरहेको छाँै, जसले हामीलाई न शिक्षित बनाएको न त मद्दत नै गरेको छ ।यसले त सिर्फ शिक्षाको नाममा ऊर्जाशील समयको