हिमालपोस्ट, Author at Himal Post - Page 1928 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

बुलबुले क्याम्पसमा लगाइएको ताला एक सातापछि खुल्यो

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालीका -१० पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसमा एक सातापछी अनिश्चितकालिन तालाबन्दी खोलिएको छ । लामो समयदेखि संचालनमा रहेको क्याम्पसको तदर्थ समितिको खारेजीको माग

आज बुधबार सार्वजनिक बिदा

काठमाडौं । प्रदेश नम्बर २ सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले मंगलबार र बुधबार दुई दिन सार्वजनिक बिदा दिएको हो । जनकपुरमा चलिरहेको विवाह

पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी

काठमाडौं–नुवाकोटको देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो । ‘बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती बाल्ने भीड

पूर्वराजा अंग्रेजी नयाँ वर्ष मनाउन स–परिवार पोखरा जाने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह अंग्रेजी नयाँ वर्ष मनाउन स–परिवार पोखरा जाने भएका छन् । ज्ञानेन्द्र पत्नि कोमलका साथ आगामी २ पुसमा पोखरा जाने कार्यक्रम तय भएको छ । तयारीका लागि

प्रधानमन्त्रीलाई चालाउने सल्लाहाकार जो सचिवहरुमार्फत मन्त्रीहरुका सुराकी गर्छन्

काठमाडौँ । प्रधानमन्त्री कार्यालयले केहीदिनअघि सचिवहरुको बैठक डाक्यो । जुटेका सचिवहरु तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा

स्वास्थ्य संस्थाको जेनेरेटर रक्सी उत्पादनमा प्रयोग !

काठमाडौं । पश्चिम रुकुममा स्वास्थ्य संस्थाको जेनेरेटर कर्मचारीको मिलेमतोमा रक्सी उद्योगलाई दिइएको छ । हाइ भोल्टेजका कारण समस्या आएको भन्दै स्वास्थ्य संस्थाको जेनेरेटर रक्सी उद्योगले प्रयोग गरेको हो । कारोबार

ओलीमा शासकीय क्षमता देखिएन

काठमाडौं : कांग्रेस केन्द्रीय समितिमा राजनीतिक प्रतिवेदन पेस गरिएको छ। राजनीतिक प्रतिवेदन लेखन समितिका संयोजकसमेत रहेका उपसभापति विमलेन्द्र निधिले मंगलबार केन्द्रीय समितिमा प्रतिवेदन पेस गरेका हुन्। काठमाडौंमा शुक्रबारदेखि सुरु हुने

नेपालका तीन गैँडा भारतको जङ्गलमा अलपत्र ।

रबिन्द्र यादव/ नवलपरासी पश्चिम साउनको बाढीमा नारायणी नदीमा बगेर भारतीय भूमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैँडा अलपत्र अवस्थामा रहेका छन् । भारतको सुस्ता जङ्गलमा पुगेका गैँडा फर्काउने प्रयास

अब कांग्रेसले दलितहरुलाई भेदभाव गर्ने वा जातीय विभेद गर्नेहरुलाई पार्टीको सदस्यता नदिने

काठमाडौं – नेपाली कांग्रेसले जातीय छुवाछूतमा संलग्न रहेको पाइए सदस्यता खारेज गरिदिने भएको छ । यही २८ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि यस्तो राजनीतिक प्रस्ताव तयार पारिएको हो

गेस्ट हाउसबाट सय थान राहदानी सहित एक पक्राउ !

काठमाडौँ (रासस) । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १००

नेपाल र भारतका युवा तथा खेलकुद मन्त्री वीच दिल्लीमा शिष्टाचार भेटवार्ता

नयाँ दिल्ली । युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार विश्वकर्मा र भारतीय युवा तथा खेलकुद मन्त्री करनेल राज्यवद्र्धन सिंह राठौरवीच आज शिष्टाचार भेटवार्ता भएको छ । नयाँ दिल्ली स्थित युवा

सरकार ढाँट्नमा खप्पिस

काठमाडौं । गत बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा कर्मचारी समायोजन अध्यादेशबारे सोधिएको एक प्रश्नमा निकै चर्को रूपमा कड्किए