हिमालपोस्ट, Author at Himal Post - Page 1926 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

पाल्पामा जीप दुर्घटना,४ जनाको घटनास्थलमै मृत्यु

पाल्पा: पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना हुँदा अन्य पाँच

देउवा र पौडेलबीच चर्काचर्की

काठमाडौं । महासमितिको बैठकको पूर्वसन्धामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार शुरु हुँदै छ ।

नेताले रेल चलाउने भाषण गर्छन तर यहाँ तुइनबाटै तारिन्छ सवारी साधन

जाजरकोट। तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् भर्खरै मात्र

सुनको मूल्य तिन सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको

स्टेजमा जम्दै कैलालीका १७ वर्षीय ओली !

विशाल पाण्डेय / सुखड,कैलाली । पछिल्लो समय ११३ प्रकारका आवाज निकालेर निकै चर्चामा आएका कलाकार हुन कैलालीका दीपेन्द्र ओली । कलाकार ,नेताको आवाजदेखि विभिन्न जनवार तथा बाजाहरूको आवाज दुरुस्तै निकाल्न

‘एशिया प्यासिफिक समिट’ले विश्वभरि नै सकारात्मक सन्देश गएको ओलीको निचोड

काठमाडौं । हालै काठमाडौंमा सम्पन्न भएको ‘एशिया प्यासिफिक समिट–२०१८’ को बारेमा कतै विरोध त कतै वाहवाही भैरहेको छ । तर, स्वयम् सरकारले पनि समिटको बारेमा मिहिन समिक्षा गरेको पाईएको छ

अाेली र प्रचण्डले जनतालार्इ धोका दिए: नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार जनचाहना अनुसार नचलेको बताउनु भएको छ । नेता पौडेलले बिहिबार आफ्नो ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तक बिमोचनमा सरकारले त्यही कारण

सिरहाको विभिन्न ठाँउमा सडक दुर्घटनाबाट दुई दिनमा तीन जनाको मृत्यु

आलोक यादव /सिरहा । दुई दिनमा सिरहाको अलग-अलग ठाउँमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी जथाभावी बाटो काट्दा र तिब्र गतिमा ‘ओभर टेक’ गर्दा

भारतीय दुई सय, पाँच सय र दुई हजार नोट नेपालमा रोक लागाउने सरकारको निर्णय

काठमाडौँ – नेपालमा दुई सय, ५ सय र दुई हजार दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णयमा सरकार पुगेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल

राज्यबाट सबभन्दा बढी दमन थारुमाथि :प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यबाट सबभन्दा बढी दमन थारुमाथि भएको बताएका छन्। समुदायका हिसाबले जनयुद्धमा पनि सबभन्दा बढी थारु समुदायबाट बलिदानी भएको

कांग्रेसले अब हिन्दु धर्मको एजेण्डा उठाउने !

काठमाडौं: कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् । यो विषयले २८ मंसिरदेखि काठमाण्डुमा

५० अर्बभन्दा माथिका ठेक्का प्रधानमन्त्री ओलीले नै दिने कानुन बन्दै

काठमाडौं: सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानुन बनाउन लागेको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार