हिमालपोस्ट, Author at Himal Post - Page 1929 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु -छोराको मृत्यु

दमक, २५ मङ्सिर – भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी

निर्मला हत्याकाण्ड :नेविसंघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

धनगढी । प्रदेश ७ मा कञ्चनपुकरकी १३ वर्षिय निर्मला पन्तको लागि न्याय माग्दै नेपाल विद्यार्थी संघ, महिला संघका कार्यकर्ताले प्रर्दशन थालेका छन् । प्रर्दशनकारीले पन्तका हत्यारा पत्ता लगाई कारबाहीको माग

हत्या भएको ६ बर्ष पुग्दा समेत ओम प्रकाशको हत्यारा पत्ता लागेन

धनगढी:बि.सं. २०६९ मसिंर २५ गते ओम प्रकाश पन्तको हत्या भएको थियो । मंलगलवार ओम प्रकाशको हत्या भएको ६ वर्ष पुरा भएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । धनगढीको केन्द्रविन्दु

बैंकबाट ९००० करोड ऋण लिएर लण्डन भागेका माल्यालाई भारत ल्याईदै

काठमाडौँ – फरार रहेका मदिरा व्यापारी विजय माल्यालाई बेलायतबाट भारत ल्याइने भएको छ । सोमबार वेस्टमिंस्टर अदालतको फैसलापछि ६२ वर्षीय माल्यालाई भारत ल्याउन लागिएको हो । सन् २०१६ को मार्चमा

प्रचण्डले भने: यो सबै गिराजाबाबुको देन हो !

पोखरा : विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ। यही सम्झौताका लागि कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसले महत्वपूर्ण इतिहास कोरेको छ। जहाँबाट द्बन्द्बको नेतृत्व गरेका प्रचण्ड र सरकारका तत्कालीन

सरकारको ढाकछोप गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली

काठमाडाैं – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले श्रमिकहरुको सम्मान नगर्नेहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’को विरोध गरिरहेको बताएका छन । परराष्ट्रमन्त्री ज्ञवालीले ३५ लाख श्रमिकहरुलाई पेन्सनसहितको व्यवस्था गर्न सरकारले सामाजिक सुरक्षा कार्यक्रम

सञ्चारमन्त्री बास्कोटा सञ्चार माध्यमप्रति ‘फायर’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमहरू गैह्र जिम्मेवार बन्दै गएको भन्दै समग्र सञ्चार क्षेत्रको चर्को आलोचना गरेका छन्। सोमबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रले

एनकाको चौथो वार्षिकोत्सव कार्यक्रम आयोजना हुदै

  एडीलेड साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका)ले चौथो वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । डिसेम्बर १६ तारिकको दिन पार्क २५ , पोर्ट रोड एडीलेडमा हुने

विप्लव माओवादीले भन्यो: अब यो सरकार सक्कियो !

कालिकोट​: नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिलेको सरकारको दिनगन्ती सुरु भएको दाबी गरेका छन्। साेमबार गृह जिल्ला कालिकोटकाे माल्कोटमा भएकाे जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकार

कांग्रेसको नजरमा: बाम सरकारका दर्जनौं कर्तुत !

काठमाडौं । वि.सं. २०७४ माघ अन्त्यमा नेपाली काँग्रेसले सरकार छोड्दा सकारात्मक आर्थिक परिसूचक सहितको अर्थतन्त्र हस्तान्तरण गरेको थियो । शेरबहादुर देउवा नेतृत्वमा रहेको समयमा नै विगत तीस वर्षयता पहिलो पटक

नयाँ शक्तिद्वारा दिल्ली स्थित नेपाली राजदुतावास अगाडी प्रदर्शन

नयाँ दिल्ली  भारतको राजधानी दिल्लीको कुख्यात वेश्यालय जीवी रोडबाट उद्धार गरी राखिएका ८  नेपाली महिलाहरू आश्रमबाट बेपत्ता भएको घटनाको विरोधमा  प्रवासी नेपालीहरूले आइतबार नेपाली राजदूतावासबाहिर प्रदर्शन गरेका छन् ।नयाँ शक्ति

प्रधानमन्त्री ओलीले भने: संघीयता घाँडो भो !

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संघीयता कार्यान्वयनमा ढिलाइ भएको स्वीकार गरेका छन्। पहिलो पटक बसेको अन्तरप्रदेश परिषद्को बैठकमा आइतबार उनले संघीयता नयाँ प्रयोग भएकाले कार्यान्वयनमा व्यावहारिक कठिनाइ भएको बताएका हुन्।