हिमालपोस्ट, Author at Himal Post - Page 1930 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

रुँदारुँदै आँसु सकिन लागे ,हत्यारा पत्ता लागे मनले शान्ति पाउथ्यो :निर्मला पन्तकी आमा

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पूरा हुन लाग्दासमेत बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन । छोरीको हत्यारालाई कारवाहीको माग गर्दै महिनौदेखि

निर्मलामाथि फेरी जालझेल: सरकार र प्रहरीको नयाँ खेल

महेन्द्रनगर । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका—२ की १३ वर्षीया निर्मला पन्तको हत्या भएकोे १३७ दिन बित्दासमेत हत्यारा पत्ता लागेको छैन । निर्मला हत्याकाण्डको अनुसन्धानको विषयलाई लिएर कञ्चनपुरलगायत

प्रधानमन्त्री ओलीद्वारा आज चियापान कार्यक्रमको आयोजना

काठमाडौं । आज डिसेम्बर १० का दिन विश्वभरी नै अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदैछ । सन् १९४८को डिसेम्बर १०मा संयुक्त राष्ट्र संघबाट युनिभर्सल डिक्लेरेसन अफ हुमन राइट्स (युडीएचआर) पारित भएको सन्दर्भलाई

निर्मल हत्याकाण्ड :लागुऔषध दिएर अपराध कबुल

काठमाडौं ।निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहेको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पु¥याइएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप

नेपाल भारतसम्बन्ध नयाँ तरिकाले अघि बढाउनु पर्छ :प्रस्तावित राजदूत आचार्य

काठमाडौँ – नेपालका तर्फबाट भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले नेपाल भारतसम्बन्ध नयाँ तरिकाले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । संसदीय सुनुवाइ

१७ वर्षीय नाबालिक किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको वेलामा बागलुङमा १७ वर्षीय नाबालिक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वर्षीया नाबालिकमाथि

बौद्ध क्षेत्रका होटल रेष्टुरेण्टमा प्रहरीको छापा १८ युवती सहित २७ जनालाई पक्राउ

काठमाडौँ । काठमाडौंको बौद्ध क्षेत्रमा पर्ने नयाँबस्ती, जम्बुडाँडा र जोरपाटीस्थित नारायणटामार सञ्चालित होटल रेष्टुरेण्टमा प्रहरीले छापा मारेको छ । शनिवार ‘सरप्राईज चेकिङ’ गर्दा बौद्ध क्षेत्रका होटल रेष्टुरेण्टमा अवैध यौनजन्य गतिविधी

शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

काठमाडौँ । मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले

मिस वर्ल्डको शीर्ष १२ मा पुग्न सफल भईन शृङ्खला खतिवडा

काठमाडौँ । मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको शीर्ष १२ मा पुग्न सफल भएकी छिन् । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भएकी हुन् ।

निर्मलाको हत्यारा पत्ता लाग्यो,चाँडै नै सार्वजनिक गर्ने तयारी:मन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने सम्भावना रहेको बताएका छन् । ७० औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १० औँ

ओली–प्रचण्डसँग रिसाएर हिँडे माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सहभागि हुन गएका नेकपाका चार सचिवालय सदस्य बैठक सुरु नहुँदै बालुवाटारबाट हिँडेका छन् । शनिबार निर्धारित ३ बजेको लागि तय गरिएको सचिवालय बैठकमा

पिकनिकका लागि गएको शंकरदेव क्याम्पसको बस दुर्घटना

हेटौँडा– वनभोजका लागि मकवानपुरको मार्खु आउँदै गरेको काठमाडौंको शंकरदेव क्याम्पसको बस दुर्घटनामा परेको छ । इन्द्रसरोबर गाउँपालिका–३ स्थित डोडारे भन्ने स्थानमा बा।३ ख ३१५२ नम्बरको बस दुर्घटना हुँदा चालक विकास