पूर्वराजा अंग्रेजी नयाँ वर्ष मनाउन स–परिवार पोखरा जाने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पूर्वराजा अंग्रेजी नयाँ वर्ष मनाउन स–परिवार पोखरा जाने



काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह अंग्रेजी नयाँ वर्ष मनाउन स–परिवार पोखरा जाने भएका छन् ।

ज्ञानेन्द्र पत्नि कोमलका साथ आगामी २ पुसमा पोखरा जाने कार्यक्रम तय भएको छ । तयारीका लागि पूर्वराजपरिवार चढ्ने सवारी साधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन् । २ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्रम तय भएको छ ।

करिब दुई साताअघि पूर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो । नेपाल समाचारपत्रबाट