हिमालपोस्ट, Author at Himal Post - Page 1835 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने नेपालको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । पार्टीका आफूनिकट

ओली सरकारबाट जनताले दुःख पाए:देउवा

पर्वत : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताले दुःख पाएको बताएका छन्। पार्टी संगठनको सुदृढीकरणको अभियानअन्तर्गत तीन दिने साविकको धौलागिरीको जिल्ला भ्रमणमा निस्किएका सभापति देउवाले

पूर्वराजा जनकपुरधाम सहित पूर्वी तराईका चार जिल्लाको भ्रमणमा निस्के

काठमाडौँ । आमा बिरामी भएपछि रोकिएको पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वी तराई भ्रमणको कार्यक्रम फेरि सुरु हुने भएको छ । उनी बुधबारदेखि भ्रमणमा निस्किनेछन् । पूर्व राजाका सम्बाद सचिव फडिराज पाठकले

स्वतन्त्र मधेशको नाममा देश द्रोही सिके र नेपाल सरकार बिच ११ बुँदे सहमति हुँदा काँग्रेस किन मौन ?

कर्ण अधिकारी हाल मकाउ,चीन। केही दिन अगाडी निकै ताम झामका साथ पृथकतावादी स्वतन्त्र मधेशको नारा लिएर विगत केही वर्ष देखि विद्रोह गर्दै आएका सिके राउतलाई जेलबाट छुटकारा दिएकै भोलि पल्ट

प्रचण्डले भने सरकारले चाहँदैमा जनमत संग्रह हुदैंन्

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीके राउतसँग आफ्नो तुलना गरिएकोमा असन्तुष्टि जनाएका छन् । सोमबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री

यस्ती भएर आउदै छिन् नम्रता !

काठमाडौं : फिल्म ‘प्रसाद’मा लामो कपाल र गृहिणीको भूमिकामा देखिएकी अभिनेत्री नम्रता श्रेष्ठ ‘जाइरा’मा भने फरक अवतारमा देखिने भएकी छन् । जसको रिलिज मिति पनि तय गरिएको छ । फिल्म

विप्लव जी बन्दुक छोडेर शान्तिपूर्ण राजनीतिमा आउनुहोस :कमल थापा

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिटफुट रुपमा सशस्त्र गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई बन्दुक छोडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभएको छ । ‘विप्लवजी

रवीन्द्रकी श्रीमतीलाई चुनाव लडाउने प्रचण्डको खुलासा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउने बताएका छन् । सोमबार पोखरामा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले अधिकारीको निधनपछि खाली

११ बुँदे सहमति : नेकपाका नेताको सञ्जालमा रोइलो

शुक्रबार स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि अहिले राजनीति तरंगित बनेको छ । सहमतिलाई लिएर सत्तारुढ दल नेकपाभित्रैबाट विरोध सुरु भएको छ ।

ओलीले चाहेर पनि गराउन सक्दैनन् ‘जनमत संग्रह’

सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेपछि त्यसको विरोध र समर्थन दुवै जारी छ । सत्तापक्षकै सांसदले समेत राष्ट्रिय अखण्डताका बारेमा जनमत संग्रह गर्ने सहमति गरेको भन्दै सरकारको आलोचना गरे

सिके राउतले राष्ट्रिय सभाबाटै बिखण्डनको नारा लगाउने

काठमाडौं । बिखण्डनको नारा लगाउँदै आएका स्वतन्त्र मधेशका अभियन्ता सिके राउतले अब राष्ट्रिय सभाबाटै बिखण्डनको नारा लगाउने भएका छन् । मधेशबाट मात्रै बिखण्डनको नारा लगाउँदै आएका राउतलाई प्रधानमन्त्री केपी शर्मा

बादलले सीके राउतको बचाउ गर्दै भने : सुरुमा यस्तै हुन्छ

बुटवल – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनकपुरमा सीके राउतकै सामुन्ने कार्यकर्ताले लगाएको विखण्डनको नाराको बचाउ गरेका छन् । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिने र गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने भएपनि गृहमन्त्री