
काठमाडौं – ‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतले निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । दल दर्ताको निर्णय गर्नका लागि राउतले चैत ४ र ५ गते जनकपुरमा राष्ट्रिय परिषद्को

काठमाडौं । मधेसका शक्ति पिठको दर्शन र त्यहाँका जनतासँगको साक्षात्कारका लागि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार जनकपुर पुगेका छन् । उनी त्यहाँको सीतारमण होटलमा बास बसे । त्यसअघि उनको स्वागतका लागि

लमजुङ- नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकता र अखण्डताको लागि नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित गण्डकी प्रदेश स्तरीय छैटौं लमजुङ महोत्सवको समापन

काठमाडौं । कलंकीमा एउटा बेकरी पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ । मकालु पेट्रोल पम्पबाट नागढुंगा जाने बाटोमा रहेको बेकरी पसलमा बिहिबार बिहान सिलिण्डर पड्किएको हो । आगजनीबाट बेकरी

काठमाडौं । प्रतिवन्धित विप्लव समूहका नेताले नेपाल कम्युनिस्ट पार्टीले व्यक्ति हत्याको कुनै योजना नबनाएको बताएका छन् । नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल

विशाल पाण्डेय / सुखड,कैलाली । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहले कैलालीमा एउटा बसमा आगजनी गरेका छन् । पुर्व पश्चिम् राजमार्ग अन्तरगत मसुरियाको बढैपुर जंगलमा राति पौने चार बजे म

काठमाडौं । कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले एक जन्तीबसमा आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान ४ बजे उनीहरुले आगजनी गरेका हुन् । पूर्वबाट

फेरि एकपटक केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको छ । यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर मन्त्रीमण्डल

काठमाडौं । सरकारसँग यही फागुन २४ गते ११ बुँदे सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले यही चैत ४ र ५ (आगामी सोमबार र मंगलबार) गते राष्ट्रिय परिषद्

……डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ श्याम थापा ( नाम परिवर्तन ), बर्ष ३५ लाई एकदम थकाइ लाग्ने, कमजोर महशुष हुने, निद्रा कम हुने, पिशाब फेर्दा फिंज देखिने, धेरै जाडो लाग्ने

भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानले आफ्नो जमिनबाट संचालित चरमपन्थी अड्डालाई कारवाही नगरेसम्म कुनै छलफल हुन नसक्ने बताएकी छिन् । उनले चरमपन्थ र छलफल एकैपटक हुन नसक्ने कुरामा जोड दिइन् ।

समीर प्रकाश पाण्डे अर्घाखाँची छत्रदेव -४ केरुङ्गामा राशिप स्मृति प्रतिष्ठानको आयोजनामा महान् सहिदहरू स्व. राममणि ज्ञवाली, स्व. शिवलाल पोख्रेल र स्व. पद्मचन्द श्रेष्ठ को सम्झनामा निर्मित शालिक अनावरण तथा भवन