कलंकीको बेकरी पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कलंकीको बेकरी पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी



काठमाडौं । कलंकीमा एउटा बेकरी पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ ।

मकालु पेट्रोल पम्पबाट नागढुंगा जाने बाटोमा रहेको बेकरी पसलमा बिहिबार बिहान सिलिण्डर पड्किएको हो । आगजनीबाट बेकरी पसल जलेको छ ।