
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ । सरकारले हतियार बोकेर हिंडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक

दाङ – दाङमा संकास्पद बस्तु फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको संकास्पथ बस्तु फेला परेको हो । ईलाका प्रहरी

परासी : पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ। ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्। काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा

बुटवल । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा बिहीबार आब्हान गरेको नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक कलहले असन्तुष्टि चुलिएको छ । पार्टी एकता भएको १० महिना बित्दासमेत तल्लो कमिटीको टुंगो लाग्न नसक्दा नेता–कार्यकर्तामा नैराश्य थप बढ्दो छ

काठमाडौं– सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम र ह्वाट्सऐपको लगइनमा बुधबार रातिदेखिनै समस्या आएको छ। नेपालसहित विश्वभर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यी तीन वटै प्ल्याटफर्म लग इनमा समस्या देखिएको बताइरहेका छन्। एप्स तथा

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध केपी–बादल कम्पनीको कुकर्म भएको बताएको छ । प्रतिबन्धपछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले आफ्नो

सुर्खेत – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् । उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन

काठमाडौं– काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ । केही समयअघिमात्र सडक किनारमा प्लाष्टिकको झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको हो । नेत्रविक्रम चन्द विप्लव माओवादीलाई सरकारले प्रतिबन्ध लगाएको

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिहीबारको नेपाल बन्दलाई सशक्त र प्रभावकारी बनाउन देशभरका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएलगतै महासचिव नेत्र

जनकपुर- पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा स्वागत गरिएको छ। तराई–मधेसको धार्मिक भ्रमणका क्रममा साँझ जनकपुरधाम आइपुगेका उनलाई स्थानीयले स्वागत गरेका हुन्। पूर्वराजा ज्ञानेन्द्र आज जनकपुरस्थित सीताशरण होटलमा बस्नेछन्। फागुन ३० मा

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको मिति अझै एक वर्ष बाँकी छ। पार्टी सभापतिले चाहे विषम परिस्थितिमा एक वर्ष म्याद थप्न पाउने ब्यवस्था छ । यसलाई हेर्ने हो भने कांग्रेस