हिमालपोस्ट, Author at Himal Post - Page 1827 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड

काठमाडौं– उपचारमा लापारबाही भएको भन्दै बिरामीका आफन्तहरुले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गरेका छन् । बुधबार अस्पतालमा भर्ना भएका बिरामीको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । बिरामीको मृत्यु

दुई सय बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

अछाम । चुनावताका देखिएको राष्ट्रवाद सत्तामा गएपछि स्खलित गएको भन्दै नेकपाका कार्यकर्ताहरुले विकल्प खोज्न थालेका छन्। राष्ट्रवादलाई सत्तामा पुग्ने भर्‍याङ मात्र बनाएपछि रुष्ट भएका नेकपाका कार्यकर्ताहरुले विभिन्न ठाउँमा पार्टी परित्याग

लुटको धन्दा गर्नेलाई छुट किन दिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैसित डराउनु नपर्ने बताएका छन् । कडा सुरक्षाबीच बुधबार राजधानीमा नेपाल नगरपालिका संघको २६औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘लुटेरा’लाई लुट्न नदिन

ओलीलाई गगनको प्रश्न : आर्थिक क्रान्ति भनेको भ्रष्टाचारको क्रान्ति हो ?

अर्घाखाँची – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताएका छन् । के आर्थिक क्रान्ति भनेको भ्रष्टाचारको क्रान्ति हो ? उनको प्रश्न यस्तो थियो । निर्मला पन्तका हत्यारालाई कारबाही

नेकपाभित्रै विप्लवको पक्षमा बहुमत बन्यो : अब के गर्लान ओली ?

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ नेकपा केन्द्रीय सचिवालयका बहुमत सदस्यहरुले असन्तुष्टि जनाएका छन्। यति गम्भीर राजनीतिक विषयमा पार्टीभित्र कुनै सल्लाह नगरी सरकारले निर्णय गरेको भन्दै

चर्चित गायक जस्टिन बिबर डिप्रेशनमा

एजेन्सी – क्यानडाका चर्चित गायक जस्टिन बिबरले आफू डिप्रेशनमा परेको बताएका छन् । आफूले निकै फरक र एक्लो महसुस गरेको उनको भनाई छ । २६ वर्षीय गायकले यसरी आफू डिप्रेशनमा

शेयर बजारको बिजोग !

धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा

पौडेलको अध्यक्षतामा जीपी कोईराला फाउण्डेशन ,क्यानडा गठन।

कर्ण अधिकारी । नेपालका पूर्ब प्रधानमन्त्री,शान्तिका नायक एवं नेपाली काँग्रेसका पूर्ब सभापति स्वर्गीय गिरीजा प्रसाद कोईरालाको नाममा जिपी फाउण्डेशन स्थापना भएसंगै यस फाउण्डेशनले सामाजिक र राजनैतिक दुबै क्षेत्रमा गहन जिम्मेवारी

ज्योतिषी सुबेदीले गरे सनसनीपूर्ण भविष्यवाणी

काठमाडौं । बेला बखत ज्योतिषीको भविष्यवाणीले सामाजिक सञ्जाल तताउने गरेको छ । ज्योतिष फाँटबाट बेलाबेला राजनीतिक मस्तिष्कलाई तताउने गरी हुने यस्ता पेडिक्सनले धेरैको मन तान्ने पनि गरेको छ । राजनीतिक

अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारीमा विप्लव समूह

काठमाडौँ । आफ्ना नेताको लोकेसन पत्ता लगाउन प्रहरीले कल ट्र्याकिङ गरिरहेको संकेत गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेता अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । नेकपाका युवा

६० जना ठग्ने म्यानपावरका सञ्चालक पक्राउ

काठमाण्डौ – डेल्टा म्यानपावरका सञ्चालक राजन केसी विदेश पठाइदिने भन्दै पैसा ठगेको अरोपमा पक्राउ परेका छन् । तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ६० जनासँग प्रति व्यक्ति ४ लाखका दरले पैसा उठाएर  विदेश

विप्लव र सीकेको बिषयमा कांग्रेसले के भन्यो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीके राउतको स्वतन्त्र मधेश गठबन्धनसँग भएको सहमतिको साझा व्याख्या गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश