हिमालपोस्ट, Author at Himal Post - Page 1714 of 3110 Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

हिमालपोस्ट

सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

हिमाल पोस्ट/सुखड,कैलाली । जनप्रतिनिधिका लागि सुचनाको हक सम्बन्धी २ दिने अभिमुखिकरण कैलालिको घोडाघोडी नगरपालिका -१ सुखडमा मंगलबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा सम्पन्न भएको कार्यक्रमलाई

यसरी भेटियो तस्करीको सात किलो सुन

रसुवा । चीनबाट स्याउ लिएर काठमाडौं आउँदै गरेको एउटा ट्रकबाट मंगलबार अपराह्न सात किलो सुन बरामद भएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले रसुवाको टिमुरेबाट सो परिमाणको

प्रम ओलीमाथि आरोप : गफ गर्ने प्रतियोगितामा प्रथम हुन्छन

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। सरकारले विकास, निर्माणका ठूला गफ गरे पनि सरकार बनेको बर्षदिनमा केही काम नगरेको दाबी

बिजुक्छेले भने : नेकपा कांग्रेस भन्दा बढी राष्ट्रघाती र भारतको गुलाम

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा (नेकपा) भारतीय विस्तारवादको राम्रो दास सावित भएको बताएका छन्। कांग्रेसले नगरेका राष्ट्रघाती काम नेकपाका सरकारले

कर्मचारीले फेसबुक चलाउने नपाउने आचारसंहिता जारी

काठमाडौँ– सर्वोच्च अदालतले आफू मातहतका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्कता अपनाउनु पर्ने आचारसंहिता जारी गरेको छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार अदालतमा कार्यरत कर्मचारीको आचारसंहिता, २०७५ जारी

उपेन्द्र यादवले भने : कर्मचारी समायोजन गलत भयो

सुर्खेत: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सीटी स्क्यान सेवा शुरु गर्दै मन्त्री यादवले समायोजनले जनतालाई

राजपाभित्र तनाव : के होला अब ?

काठमाडौं -फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्ष अघि

श्रीलंका : बम विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो

श्रीलंका– श्रीलंकामा ३ सय बढीको जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा आतंककारी सञ्जाल इस्लामिक स्टेटले लिएको छ । अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको हो । गत आइतबार

४ साना कम्युनिष्ट पार्टीको पनि भयो एकता

काठमाडौं– विभिन्न चार साना कम्युनिष्ट घटकहरुले कार्यगत एकता गर्ने सहमति गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सुलभ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी

नेपाली सेनाका प्रमुख सेनानीमाथि होला त कारवाही ?

काठमाडौं– जन्म मिति किर्ते गरेको भन्दै नेपाली सेनाले प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) जीवन थापालाई कोर्टमार्शल शुरु गरेको छ । जन्म मिति किर्ते गरी सैनिक सेवामा प्रवेश गरेको आरोपमा सुदुरपश्चिम पृतनामा कार्यरत

म्युजिक नेपालको दादागिरी : गीत चोर्दै युट्युब च्यानलमा हाल्दै

काठमाडौं -गीतकार सावित्रा चिलुवालले आफ्नो  ‘फूल झैं’ गीत म्युजिक नेपालले चोरेर युट्युब च्यानलमा राखेकाे भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएकी हुन् । उक्त गीत चिलुवालले आफै निर्माण गर्न लागेको चलचित्र ‘मखमली

सहमतिपछि चार जिल्लाको नेतृत्व हेरफेर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको जिल्ला तहको एकता प्रक्रिया टुंग्याउन भागबन्डामा भएको सहमतिपछि पनि अन्तिम समयमा चार जिल्लामा हेरफेर गरिएको छ । पूर्वएमालेको भागमा परेका जिल्लामध्ये चार जिल्ला हेरफेरमा परेका