हिमालपोस्ट, Author at Himal Post - Page 1713 of 3110 Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

हिमालपोस्ट

बिहानै भूकम्पको ठुलो झट्का

काठमाडौँ – काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएका हो । भूकम्पले घरहरु हल्लिएका थिए । थप विवरण आउन

चेन्नई सुपर किङ्स शीर्ष स्थान उक्लियो : हैदरावाद पराजित

एजेन्सी । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईस्थित

विप्लव समुहका नेताले गरे पार्टी परित्याग

कावासोती। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नवलपुरका जिल्ला सदस्यहरु पारसमणि गौतम र दिपक कुमार घर्तीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई पत्र लेख्दै

घट्यो इन्धनको मूल्य

काठमाडौँ–नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय

सिए अध्यानरत विद्यार्थी गाजियाबादबाट सम्पर्क विहिन

गाजियाबाद /हिमाल पोस्ट  भारतको उत्तर प्रदेश राज्यको गाजियाबादबाट एक जना नेपाली युवक बेपत्ता भएका छन् । स्थायी घर कपिलवस्तु बाडगङ्गा नगरपालिका वार्ड नम्बर २का २१ वर्षीय अनुप बेलवासे गाजियाबादको गोबिन्दपुरमबाट गत

इन्स्पेक्टर बढुवाका लागि ५४ जना सिफारिस (नाम सहित)

काठमाडौं– प्रहरी निरीक्षकमा बढुवाका लागि ५४ जना प्रहरी नायव निरीक्षकलाई सिफारिस गरिएको छ। बढुवाका लागि सिफारिस गर्न मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ खाली रहेको प्रहरी निरीक्षक पदमा ५४ जना प्रहरी नायब

नेकपा रुपन्देहीका सचिवले दिए एकाएक राजीनामा

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता घोषणा भएकै दिन सोमबार नै रुपन्देहीका सचिव दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन्। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणका क्रममा भएको सहमती अनुसार न्यौपानेले सोमबार

श्रीलंकामा सामूहिक अन्त्येष्टि : पुरै देश शोकमा डुब्यो

कोलम्बो । श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम आक्रमणमा मारिएकोको मंगलबार सामूहिक अन्त्येष्टि गरिएको छ । मंगलबार नै श्रीलंकामा राष्ट्रिय शोक समेत थियो । विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा ३

डडेल्धुरामा जन्ती बोकेको गाडी दुर्घटना

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका ६ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका-६ बलाना आइरहेको म १ ज ६४४ नम्बरको बलेरो जिप बलनामा

क्याप्टेन विजय लामा एकाएक विवादमा : सोधियो स्पष्टीकरण

काठमाडौँ — पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई ‘आफ्नो इजाजतपत्र खारेज गर्न’ चुनौती दिने नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधिएको छ । एक अनलाइन टिभीमा

हैदरावादद्वारा १७६ रनको लक्ष्य प्रस्तुत : चेन्नईलाई रोक्ने प्रयास

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ  । चेन्नईस्थित चिदामबराम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै

झलनाथले भने : ओली भन्दा म सिनियर हो, अन्याय भयो

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । प्राइम टाइम्स टेलिभिजनमा कुरा गर्दै खनालले वरियतामा अध्यक्षद्धय केपी ओली