हिमालपोस्ट, Author at Himal Post - Page 1471 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

लेफ्टिनेन्ट कर्नेल महेन्द्र सिंह धोनीले के गर्दैछन् सेनामा ?

काठमाडौं । भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी खेल्न छाडेर दुई महिना भारतीय सेनामा आफ्नो अभ्यास गरिरहेका छन् ।  पूर्व कप्तान एवं सेनाका लेफ्टिनेन्ट कर्नेल धोनीे बुधबार कश्मीरको आतंकवाद विरोधी

संसदमा कांग्रेर र राजपा एकता

काठमाडौं–सर्लाही घटनाको अनुसन्धानका लागि संसदीय छानवीन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बुधबार विहान ११ बजे प्रतिनिधिसभा बैठक शुरु गर्दै सभामुख कृष्णबहादुर महराले कारवाही

नेपालका लागि विश्वभरका हिन्दु एकजुट हुने, घोषणापत्र सहित

काठमाडौँ – तीन बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनको संयुक्त आयोजनामा सुरु भएको दुई दिने अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । जागौँ र उठौँ भन्ने

पर्वतका निर्वाचित जनप्रतिनिधि: जसले ९ वर्षिया बालिकालाई बलात्कार प्रयास गरे

पर्वत– ९ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पर्वतमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली छन्

पशुपति शर्मा र सम्झनाको ‘नयाँ काण्ड’ ( भिडियो)

-समीर प्रकाश पाण्डे नेपाली लोक दोहोरी क्षेत्रमा फरक खालको गीतहरुमा लिएर आउने गायक पशुपति शर्माको नयाँ तीज गीत बजारमा आएको छ। “अस्ट्रेलिया काण्ड” बोलको तीज गीत भर्खर मात्र सार्वजनिक भएको

टिकापुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार साझ टीकापुर डुडेझारी सडकमा से ५ प ८७०५

डा. भट्टराईले भने: दुई अध्यक्षको लागि अर्बौंको अस्पताल र रिसोर्ट चाहियो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्षद्वयलाई ब्यंग्य गर्दै नेपालमा सुविधा सम्पन्न अस्पताल र रिसोर्ट बनाउन सरकार समक्ष प्रस्ताव राखेका छन् । सत्तारुढ दल नेकपाका

विप्लवद्धारा कैलालीमा स्थानीयका जग्गा कब्जा

-विशाल पाण्डेय/कैलाली कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा कैलालीको बौनियाँमा जग्गा कब्जा गरेको छ । तत्कालिन द्वन्द्वका क्रममा माओवादीले कब्जामा लिएका स्थानीयका जग्गा अहिले पुनः विप्लव नेतृत्वको

एनसेल टावरमाथि छानी-छानी आक्रमण

काठमाडौं – झापाका ३ वटा स्थानमा रहेका एनसेल टावरमाथि एकैपटक आक्रमण भएको छ । झापाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ भने दमकमा रहेको

बन्दको प्रभाव: दुईवटा गाडीमा आगजनी, हेटौंडामा शंकास्पद वस्तु

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुई वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले गाडीमा आगजनी गरेका हुन् । यसैगरी हेटौंडाका विभिन्न

मेस्सीमाथि आक्रमण

एजेन्सी- बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीमाथि स्पेनी आइल्यान्ड इबिजास्थित एक रात्रिकालीन क्लबमा आक्रमणको प्रयास भएको छ । यद्यपि सो घटनामा उनी सुरक्षित छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा मेस्सीलाई

बाल युट्युबर : जसले कमाउँछन करोडौँ डलर

एजेन्सी । दक्षिण कोरियाकी एक ६ वर्षीया युट्टयुबरले यसै हप्ता आफ्नो परिवारका लागि शहरको केन्द्रमा ८० लाख डलर बराबरको घर खरिद गरेकी छन् । यो घटनाबारे अहिले सबैतिर चर्चा भइरहेको