
काठमाडौं । चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय

काठमाडौं- नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९१ नंको बस जाँचका क्रममा लागुऔषधसहित बारा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन प्रमुख र मझौला नदीहरुमा वहाव बढ्ने तर सतर्कता भन्दा तलै हुने जनाएको छ । आज दोलखा, रामेछाप,

काठमाडौँ :गएराति देशका बिभिन्न स्थानमा एनसेल र नेपाल टेलीकमका टावरमा आगजनी भएको छ । रुपन्देहीको लुम्विनी सास्कृति नगरपालिकाको वडा नम्वर ११ स्थित धुपही,अर्घाखाँचिको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानको अमजा,पुर्वि

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्तिलाई धनि बनाउन विकास निर्माणको क्रममा मुआब्जा दिन नसकिने बताएका छन् । विकास निर्माणको क्रममा निजिसम्पत्तिको मुआब्जा माग्नेहरू विकासको विरोधी भएको पनि उनले बताए।

काठमाडौं- अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिद लादेनको मृत्यु भएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हम्जाको मृत्यु भएको दाबी गरेपनि कहाँ कसरी मृत्यु भएको हो भन्ने खुलाएका छैनन्

इलाम : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मन्त्रिपरिषद् परिवर्तन हुने कुरा सत्यता भएको बताएका छन्। उनले अहिलेका मन्त्रीहरूले देशलाई पार लगाउन नसक्ने भन्दै समिक्षा गरेर मन्त्रिपरिषद् परिवर्तन गर्नुपर्ने बताए ।

विशाल पाण्डेय / घोडाघोडी । कैलालीको बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हात नेपालद्बारा संचालित सहारा घरका असहायहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको भिजन अस्पताल

काठमाडौँ- विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भनेका थिए ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने बताएका छन् । बुधबार अनामनगरमा आयोजित सामूहिक खिर खुवाउने कार्यक्रममा महामन्त्री कोइरालाले आफू कांग्रेसको नेतृत्व परिवर्तन

एजेन्सी, अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ६ बजे