हिमालपोस्ट, Author at Himal Post - Page 1291 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

दिल्लीका ७० सिट मध्य ६३ मा केजरीवाल, भाजपाको जम्मा दुई

एजेन्सी- दिल्लीको विधानसभाको निर्वाचन पछि विभिन्न एक्जिटपोलको आकडा अनुसार आम आदमी पार्टी पुनः सत्तामा पुग्ने देखिएको छ । ७० सदस्यीय दिल्लीको विधानसभामा बहुमतका लागि ३६ विधायकको आवश्यकता पर्दछ । विभिन्न

गोरखाका मेयर राजन पन्त हराए

काठमाडौं- गोरखाका एक मेयर हराएका हराएका छन् । भगिनी सम्बन्ध गाँस्न बेलायतस्थित रसमोर बरो काउन्सिल पुगेका गोरखा नगरपालिकाका मेयर कार्यक्रममै अनुपस्थित भएका हुन्। मेयर नै कार्यक्रममा नआएपछि नेपाली कम्युनिटी हन्स्लोका

बंगलादेशका सेना प्रमुख किन आए नेपालमा

काठमाडौं- बंगलादेशका सेना प्रमुख अजिज अहमद पाँचदिने औपचारिक भ्रमणका काठमाडौं आइपुगेका छन्। अहमदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेटवार्ता

कोरोना: चीनले मृतकको सङ्ख्या लुकायो: २४ हजार बढी मरेको रेकर्ड भेटियो

काठमाडौं- चीनले नोबेल कोरोना भाइरसको महामारीमा ज्यान गुमाएका नागरिकको तथ्यांक लुकाएको अन्तर्राष्ट्रिय मिडियाहरुले दाबी गरेका छन्। असावधानीवश बाहिरिएको तथ्यांक भन्दै प्रमाणका रुपमा पेश गरिएका केही स्क्रीनसटहरुमा हालसम्म कोरोनाका कारण २४६८९

विमानस्थलमा राखिएको कोरोना चेक गर्ने थर्मल स्क्यानर १० दिनमै बिग्रियो

काठमाडौं- प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको छ। कोरोना संक्रमण नेपालमा पनि एक व्यक्तिमा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले माघ १० देखि विमानस्थलको

गच्छदार भन्छन: मुद्दा मलाई, निशानामा पार्टी र मधेश

काठमाडौं : ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन्। कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा उपसभापति गच्छदारले ललिता

एकाबिहानै बझाङमा भूकम्प

बझाङमा शनिबार बिहानै भूकम्प गएको छ। शनिबार बिहान ५ बजेर १५ मिनेट जाँ बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। एक महिना

सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण

सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा मध्यराति आक्रमण भएको छ। अज्ञात समूहले गरेको आक्रमणबाट प्रहरी चौकीका इन्चार्जसहित दुई प्रहरी घाइते भएका छन्। शुक्रबार राति १ बजे १०/१२ वटा मोटरसाइकलमा आएको समूहले एक्कासि

कोरोनाको भविष्यवाणी गरेका डाक्टरको कोरोनाकै कारण मृत्यु

एजेन्सी- चीनमा कहर मच्चाइरहेको कोरोना भाइरसका कारण हालसम्म ५६० जनाको मृत्यु भइसकेको छ भने २५ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् । चीनको बुहान शहरबाट फैलिन सुरु भएको कोरोना

वैदेशिक रोजगार विभागमा कुमार दाहाल नियुक्त

काठमाडौं– वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त भएका छन् । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि विभागमा दाहाललाई नियुक्त गरिएको हो । दाहालले बिहीबारदेखि

जोफ्रा आर्चर आइपिएल खेल्न नपाउने

एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । दायाँ हातको कुनाईको चोटको कारण आर्चरले श्रीलंकासँग मार्चमा हुने दुई टेष्ट र

गगन थापाको प्रश्न: विष्णु पौडेल र तत्कालिन प्रमलाई कारबाही किन नगरेको ?

काठमाडौं- बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्णयबारेकांग्रेस नेता गगन थापाले आफ्नो धारणा व्यक्त गर्दै गरेका छन्। उनले सामाजिक संचाल ट्विटरमार्फत आफ्नो धारणा व्यक्त गर्दै कानुनको अपव्याख्या