हिमालपोस्ट, Author at Himal Post - Page 1292 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

अख्तियार विरुद्ध तात्यो कांग्रेस: यस्ता छन् आन्दोलनका कार्यक्रम

काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारी र भ्रातृसंगठनका पदाधिकारी बीच सानेपामा छलफल भएको छ । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाएपछि कांग्रेस आक्रोशित

चीनमा रहेका छोराछोरी नल्याएको भन्दै स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं- चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् । मन्त्रालयमा पुगेका

निर्दोष प्रमाणित गरेर देखाउन काङ्ग्रेसलाई बास्कोटाको चुनौती

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेच प्रकरणमा नेपाली कांग्रेसले लगाएको आरोपको खण्डन गर्दै चुनौती दिएका छन्। बास्कोटाले काङ्ग्रेसले अदालतबाट सफाई लिएर

चीनबाट नेपाली ल्याउनुपूर्व सरकारले यी तयारी गर्नुपर्छ

डा. रवीन्द्र पाण्डे चीनबाट नेपाली ल्याउनुपूर्व सरकारले यी तयारी गर्नुपर्छ । उनीहरु पनि सुरक्षित होउन, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ । चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको

ट्रम्पले पाए उन्मुक्ति

काठमाडौं- अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट उन्मुक्ति पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा भएको मतदानबाट उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी सफाइ पाएका हुन्। बीबीसीका अनुसार

गच्छदारको मुद्दा: १० वर्ष कैदको व्यवस्था

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा खरिद प्रकरणमा पूर्वउप्रधानमन्त्री तथा तत्कालीन भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित १ सय ५० भन्दा बढी जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले गच्छदारविरुद्ध ९

प्रधानमन्त्रीलाई चीनबाट विद्यार्थीको चिट्ठी: ‘तपाईं मुरलीमा रमाउनुहोस्, हामी निसास्सिएर मर्छौं’

काठमाडौं-चीनआट सुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वका धेरै देशमा फैलिएको छ । हालसम्म यसको सङ्क्रमणबाट करिव ५ सय व्यक्तिको ज्यान गईसकेको छ भने हज्जारौंमा संक्रमण सेखिएको छ । अन्य देशले

बालुवाटार काण्डमा विष्णु पौडेललाई उन्मुक्ति दिनुको रहस्य

काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलले उन्मुक्ति पाएका छन् । सत्तारुढ नेकपाका महासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेलकै विषयले तातिएको यो काण्डबाट पौडेलले उन्मुक्ति पाएपछि कतिपयलाई

अस्ट्रेलियामा पनि भटाभट भेटिन थाले कोरोना सङ्क्रमित

सिड्नी- अष्ट्रेलियाको क्विन्सल्याण्डमा अर्को व्यक्तिमा पनि नोभेल कोरोना भाइरस संक्रमण भेटिएको छ । गोल्ड कोस्टमा चिनियाँ पयर्टक समूहका अर्को एक सदस्यमा पनि भाइरसको संक्रमण देखिएको हो । पछिल्लो पटक भेटिएको

गच्छदार सांसदबाट निलम्बित: राजनीति समाप्त

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै

विजय थापाको गुनासो: ‘कहिले दुर्गा प्रसाईंको झोले बनेँ, कहिले योगेशको गुण्डा’

काठमाडौं- शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई उन्मुक्ति दिन खोजिएको भन्दै आफू त्यसको विरुद्धमा आमरण अनशन बस्ने चेतावनी दिएका छन् । गिरीले बि.

पुन: सभापति लड्ने देउवाको तयारी: नेताहरू भन्छन- ‘कुन मुखले सभापति लड्ने ?’

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने भएका छन्। नेपाली काङ्ग्रेसका एक जना केन्द्रीय सदस्यका अनुसार देउवाले आफू सभापतिमा लड्ने तयारी गरिरहेका छन् ।