एकाबिहानै बझाङमा भूकम्प

बझाङमा शनिबार बिहानै भूकम्प गएको छ।
शनिबार बिहान ५ बजेर १५ मिनेट जाँ बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
एक महिना अघि पनि बझाङ नै केन्द्र विन्दु भएर भूकम्प गएको थियो।

