हिमालपोस्ट, Author at Himal Post - Page 1293 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

बालुवाटार जग्गा प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार

उपेन्द्र यादव भन्छन: स्ट्यान्डर्ड रक्सी पिउनुस्

सप्तरी- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रक्सी आफ्ना कार्यकर्तालाई रक्सी नपिउन आग्रह गरेका छन् । राजविराजमा मंगलबार पार्टीले आयोजना गरेको सप्तरी जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा बोल्दै

कुना-कुनामा अमेरिकाका फौजी अखडा छन्, एमसीसी पास नगरी हुन्न: प्रधानमन्त्री ओली

काठमाडौं- सबै सम्झौताहरु आम नागरिकले अध्ययन गरेर, पढेर, कण्ठ पारेर बस्छन् भन्ने दुनियाँमा कतै पनि हुँदैन । आम नागरिकले सबै सम्झौता पढ्छन् र राम्रो–नराम्रो छुट्याउँछन् भन्ने हुँदैन, त्यसका लागि विज्ञहरु

ज्ञानेन्द्र मल्ल एक र पारस ३ रनमा आउट

काठमाडौं-आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गतको पहिलो खेलमा नेपाल र ओमान भिडिरहेका छन् । ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीलाई दोस्रो झट्का लागेको छ । नेपाली टीमका कप्तान

नेपाललाई १९८ रनको लक्ष्य: कारण र सुशन चम्किए

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र ओमानबीचको जारी खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर

दिल्लीमा गोली चलाउने आम आदमी पार्टीका युवा

काठमाडौं- ‘हाम्रो देशमा अरू कसैको केही चल्दैन, मात्र हिन्दुहरुको चल्छ’ यो वाक्य थियो कपिल गुर्जरको, जुन उनले दिल्लीको शाहिन बागमा विरोध स्थलनजिक गोली चलाएपछि भनेका थिए। यति भन्दासाथ उनलाई प्रहरी

‘सेन्टी भाइरस’ले रिलिज नहुँदै कमायो करोड बढी

काठमाडौं- बहुप्रतिक्षित धुर्मुस–सुन्तली अभिनित फिल्म ‘सेन्टी भाइरस’ले रिलिज नहुँदै एक करोड १५ लाख कमाएको छ। यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार एक करोड १५ लाख रूपैयाँमा बिक्री भएको छ। यसबाट भएको

झलनाथ भन्छन: एमसीसी नलिँदा समृद्धि रोकिन्न, प्रधानमन्त्रीलाई अब पार्टीले निर्देशन दिन्छ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसी पारित नहुँदा पनि नेपाल समृद्ध बन्ने बताएका छन् । नेकपाले अमेरिकी सहयोग एमसीसीबारे अध्ययन गर्न गठन गरेको

टेलिकमको ठुलो अफरः डाटा निशुल्क, पोष्टपेडमा पनि छुट

काठमाडौं- नेपाल टेलिकमले १६ औं वर्ष पुरा गरेको अवसरमा बुधबार विभिन्न प्याकेज सार्वजनिक गरेको छ । ग्राहकलाई ध्यानमा राखेर अहिलेसम्मकै ठुलो डेटा प्याक पनि सार्वजनिक गरेको छ । जसमा टेलिकमले

डिएसपीले नै गरे बलात्कार: न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ

काठमाडौं- पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन्। पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन्। फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन्। तर, गृहमन्त्रालयबाट १५/२० किलोमिटरको दुरीमा डिएसपीबाट युबती बलात्कृत भइन्।

महाधिवेशनमा प्रचण्डले नेकपा अध्यक्ष जित्ने सङ्केत

काठमाडौं- केही घटनाक्रम हेरौँ – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे आठ समूहको टोली नेता पूर्व माओवादी र साढे ६ वटा समूहको

माधव नेपालले गरे ओलिबारे गम्भीर खुलासा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रचण्डसंग नजिकिएको खुलासा गरेका छन् । अन्नपूर्णले लिएको अन्तरवार्तामा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत दूरी बढेको पनि स्वीकारेका छन्