
काठमाडौँ- अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको नेपाल अनुदान सम्बन्धी सम्झौतामा कुनै परिवर्तन गर्न नसकिने राजदूत र्याण्डी बेरीले बताएका छन् । यथास्थितिमा पारितका लागि लबिङ गर्न एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स

काठमाडौं- स्वास्थ्यमा एकाएक समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा सम्बोधन गर्न गर्न सकेनन। उनले आइतबार एक कार्यक्रममा सात मिनेट मात्रै बोलेर रोकिए । कार्यक्रममा सम्बोधन नै छोट्याएपछी सबैको

काठमाडौं- नोभेल कोरोना भाइरसको इपिसेन्टर हुबेइ प्रान्तको वुहानमा १८० नेपाली छन् । त्यहाँ रहेका आफ्ना नागरिकलाई सबै मुलुकले फिर्ता लगिसकेका छन् । तर, नेपालीहरुको अझै कहिले उद्धार गरिन्छ, टुंगो छैन

एजेन्सी- चीनबाट फैलिएको कोरोना भाइरसलाई लिएर अहिले संसारभर त्रास फैलिरहेको छ । कोरोना भाइरसको फैलावटलाई लिएर संसारभरका सरकार, चिकित्सकहरूले चिन्ताको रुपमा लिएका छन् । यस भाइरसबाट फेरी नयाँ खुलासा भएको

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको अस्तित्व रक्षाको निमित्त राजसंस्थाको आवस्यक भएको बताएका छन् । थापाले अहिलेको राष्ट्रपति भन्दा राजा ठिक भएकोले पनि राजसंस्था अत्याबसेक भएको दाबी गर्दै

काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन्। नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साहले कम्युनिष्ट सरकारमा पनि राजतन्त्रको शैली देखिएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । नेकपा प्रदेश नम्बर २ का

एजेन्सी- चीनलगायत कयौं देशमा सयौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरसबाट बच्ने उपाय पत्ता लगाएको एक तिब्बतियन चिकित्सकले दावी गरेका छन् । म्याक्लोडगञ्ज स्थित तिब्बतियन मेडिकल कलेज (मेन-से-खंग)का एक शोधार्थी डा.

काठमाडौं- जनयुद्ध दिवसमा कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ। २५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा सार्वजनिक बिदा दिन लागिएको हो। जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ। प्रधानमन्त्री एवं नेकपा

काठमाडौं- निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ। सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य

काठमाडाैं – ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र