हिमालपोस्ट, Author at Himal Post - Page 1290 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध किटानी जाहेरी

काठमाडौं- कुमार पौडेलको हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ। गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन

अमेरिकाले थप्यो २ लाख २५ हजार रोजगारी

वाशिङटन डीसी- गत जनवरीमा अमेरिकाको रोजगारीमा अपेक्षा गरिएभन्दा सुधार देखिएको छ । अमेरिकाको श्रम मन्त्रालयले गत महीना २ लाख २५ हजार रोजगारी थप भएको तथ्यांक सार्वजनिक गरेको हो । सो

राजकुमार ह्यारी र मेगन अमेरिकाको एक कम्पनीमा भेटिए

बीबीसी- राजकुमार ह्यारी र राजकुमारी मेगन जेपी मोर्गनले बिहीवार मायामीमा आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएको बकिङ्घम दरबारस्थित एउटा स्रोतले बताएको छ। जेपी मोर्गन अमेरिकी बहुराष्ट्रिय ब्याङ्किङ तथा फाइनान्सियल सेवा

एप्पललाई ठुलो जरिवाना: पुराना आईफोन ‘स्लो’ गरेको अभियोग

एजेन्सी- आईफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई फ्रान्सको नियामकले पुराना आईफोन ‘स्लो’ गरेको भन्दै २ करोड ५० लाख यूरो जरीवाना गरेको छ । प्रयोगकर्तालाई कुनै जानकारी नै नदिई आईफोन स्लो गरिएको

गृहजिल्ला पुगेका सभामुख सापकोटा कार्यक्रममै धर्धरी रोएपछि…

सिन्धुपाल्चोक- गृहजिल्ला पुगेका सभामुख अग्नि सापकोटा भाषण गर्दा गर्दै धरधरी रोएका छन् । माओवादी जनयुद्धका सहिद र आमा सम्झिएर उनि कार्यक्रममै रोएका हुन् । शनिबार चौतारा–साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या

प्रचण्डले भने: सङ्घीयता सोचेजस्तो भएन, पुनर्विचार हुन्छ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लागु गरिएको सङ्घीयता आफूहरुले सोचेको जस्तो नभएकोले यसमा पुनर्विचार गर्न सकिने बताएका छन्। प्रचण्डले जुन हिसाबले सोचेर सङ्घीयताको कुरा गरिएको

अख्तियारका कर्मचारी जनताको करबाट तलव खान्छन, काम भने नेकपाको गर्छन: देउवा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले तिरेको करबाट तलव खाएर अख्तियारका कर्मचारीले नेकपाको काम गर्ने गरेको आरोप लगाएका छन् । उनले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि

निकै भावुक हुँदै प्रचण्डले भने: श्रीमतीलाई कुनै पनि दिन जे पनि हुनसक्छ

काठमाडौं- नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरी र छोराको मृत्यु तथा श्रीमतीको खराब स्वास्थ्य अवस्थाबीच राजनीतिमा पुरै सक्रिय रहनुको कारण खोलेका छन् । प्रचण्डकी श्रीमती सीतालाई गम्भीर रोग

कमल थापाले लगाए कान्तिपुर मिडियालाई गम्भीर आरोप

काठमाडौं- राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कान्तिपुर मिडियालाई गम्भीर आरोप लगाएका छन् । उनले कान्तिपुरले गरेको कार्यक्रम कान्तिपुर कन्क्लेभ एकपक्षीय भएको आरोप लगाएका हुन् । नेपालमा हुने सम्वाद,

विश्वप्रकाश भन्छन: अपहरणकारीले दस बर्षपछि बच्चा फिर्ता गरे माला लगाइदिने कि कारबाही गर्ने ?

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपहरणकारीले दस बर्षपछि बच्चा फिर्ता गरे माला लगाइदिने दिन आएको टिप्पणी गरेका छन् । उनले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमाथि गम्भीर

१५ वर्षका कुशल मल्ल: एकै खेलमा चार कीर्तिमान

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध खेल जिताउने प्रदर्शन गरेका कुशल मल्लका नाममा एक विश्व कीर्तिमानसहित चार राष्ट्रिय कीर्तिमान बनेका छन् । रोहित पौडेलको स्थानमा अन्तिम ११ मा

प्रचण्ड भन्छन: एमसीसी नेपालको हितमा छैन भने हामीलाई चाहिन्न

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकाले आफ्नो अतिमहाशक्ति हैसियत कायम राख्न र आफ्ना विरोधीलाई ठेगान लगाउन इन्डोप्यासिफिक रणनीति (आइपिएस) अघि सारेको दोहोराएका छन्। हालैको केन्द्रीय