news Archives - Page 2 of 9 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

Tag: news

file photo

बाढीबाट जोगिन निम्न उपायहरु अपनाउनुहोस

निरन्तर भईरहेको वर्षाका कारण तराई क्षेत्रमा विभिन्न ठाउँहरु डुबानमा पर्ने सम्भावना रहेको छ । डुबानमा पर्न सक्ने भएकाले यस्ता ठाउँहरुमा सर्तक रहन आग्रह सरकारले स्थानियलाई गरेको छ । वर्षाका कारण

file photo
देशैभर वर्षाको बितण्डा

काठमाडौं । देशैभर वर्षाका कारण विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । केही दिन अगिबाट निरन्तर भईरहेको वर्षाका कारण दैनिक कामकाजमा कठिनाईँ भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून

सरकारले डा. केसीलाई कैदी बनाएको आरोप

काठमाडौं । अनसनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षार्थ नेपाल चिकित्सक संघको कर्णाली शाखाले जारी गरेको विज्ञप्तीप्रति ऐक्यवद्धता जाहेर गरेको छ । स्थानीय कबड हलमा केसीलाई कैदी सरह राखीएको भन्दै

उद्देश्यप्रति गम्भीर भई जिम्मेवारी पूरा गर्न खनालको निर्देशन

काठमाडौं | आईतबार पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको उद्देश्यप्रति गम्भीर भएर तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । उक्त अवसरमा प्रहरी

कोशीमा बढ्यो पानीको सतह, सबैलाई सर्तक हुन आग्रह

काठमाडौं । केही दिन देखि लगातार भईरहेको वर्षाका कारण जल तथा मौसम विज्ञान विभागले सप्तकोशी आसापसका क्षेत्रमा रहेकाहरु बासिन्दालाई सर्तक रहन निर्देशन दिएको छ । सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा

धेरै जसो मासु पसल अवैध रुपमा संञ्चालित

भक्तपुर | भक्तपुर नगरपालिकाले आज च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ ।  बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले

मापसेमा नयाँ नियम लागु : जाँचमा परे जेल हालिने

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकहरुका लागि कारवाही थप कडा बनाएको जानकारी दिएको छ । यस भन्दा अगाडि रहेको एक हजार रुपैयाँ जरिवाना,

चिसो भुँई र आकाशे छानो मुनि डा . केसीको अनसन जारी

काठमाडौं । अनसन बस्न जुम्ला पुगेका डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको थियो । निशेषित क्षेत्रमा अनसन बसेको भन्दै केसीलाई प्रहरीले नियत्रणमा लिएको थियो । तर ! पक्राउ परेपनि केसीले

मधेश जोड्ने द्रुत मार्ग बनाउँदा बुङ्मती चक्रपथ बाहिर बनाउन माग 

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रको चक्रपथ बाहिर बनाउन माग गरेका छन् । उनले धान रोप्ने समयमा

एकै परिवारका ११ जनाको शव फेला

काठमाडौं । नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । सबै शवहरु झुण्डिएको अवस्थामा फेला परेको छन् । आँखा तथा मुखमा पट्टी बाँधिएको अवस्थामा शवहरु फेला परेका

दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु, १४ घाइते

चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाईते

चरिकोट । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९