सरकारले डा. केसीलाई कैदी बनाएको आरोप - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सरकारले डा. केसीलाई कैदी बनाएको आरोप



काठमाडौं । अनसनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षार्थ नेपाल चिकित्सक संघको कर्णाली शाखाले जारी गरेको विज्ञप्तीप्रति ऐक्यवद्धता जाहेर गरेको छ ।

स्थानीय कबड हलमा केसीलाई कैदी सरह राखीएको भन्दै संघले आज जारी गरेको विज्ञप्तिमा घोर आपत्ती समेत प्रकट गरेको छ ।

संघले सम्बद्ध चिकित्सकहरुबाट अस्पतालमा लगी उपचार गराउनका लागि गरिएको आग्रह र सुझाबलाई समेत बेवास्ता गरिएकोले जीवन रक्षाका लागि उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार समक्ष माग प्रस्तुत गरेको छ ।