news Archives - Page 3 of 9 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

Tag: news

तारिणीप्रसाद स्मृति सञ्चारग्रामको निर्माण कार्यमा बढी ध्यान केन्द्रित

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तारिणीप्रसाद स्मृति सञ्चारग्रामले इतिहासको विरासत थाम्ने भएकाले सोको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । तारिणीप्रसाद सञ्चारग्राम निर्माणसम्बन्धी कार्यका

वाम सरकारको उपहार:समर्थकलाई लाठी हानियो, डा. केसीलाई थुनियो

जुम्ला । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा

डा. केसी पक्राउ

काठमाडौं । आमरण अनसन बस्नका निमित्त जुम्ला जिल्ला पुगेका पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेर अनसन बस्न खोजेको भन्दै भन्दै प्रहरीले डा. केसीलाई पक्राउ गरेको

सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याईने

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताएका छन् । भाषा आयोगद्वारा आयोजित

डा.भट्टराईको प्रश्न – ‘समाजवाद भनेको निषेध हो ?’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विरोध र विद्रोह गर्ने अधिकार नै माक्र्सवादको गुदी कुरा भएको बताएका छन्। सरकारले राजधानी काठमाडौँ विभिन्न स्थलमा प्रदर्शनमा रोक लगाएपछि पूर्व प्रधानमन्त्री

सर्वेन्द्र खनालको घोषणा, ‘जनताले भने जस्तै प्रहरी बनाउँछु’

काठमाडौं– नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताले चाहेको जस्तो प्रहरी बनाउने प्रण गरेका छन् । शनिवार काठमाडौंको नरेफाँट स्थित कोटदेवी विद्यानगर प्रहरी प्रभागको नवनिर्मीत भवन उदघाटन कार्यक्रममा बोल्दै खनालले भने,

नागढुंगाबाट तीन किलो सुन सहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले तीन किलोग्राम सुनसहित २ जनालाई काठमाडौंको नागढुङगाबाट पक्राउ गरेको छ । काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरले दिएको जानकारी अनुसार शनिबार बिहान काठमाडौंबाट कञ्चनपुरतर्फ गैरहेको युके ०२४६४ नम्बरको

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

झापा |  झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि

सात सय १५ लिटर मदिरा प्रहरीको नियन्त्रणमा

गौशाला | महोत्तरी जिल्लामा मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार विरुद्ध सर्च अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले सात सय १५ लिटर तयारी मदिरा नियन्त्रणमा लिएको छ । त्यस्तै एक हजार ८५०

आगलागीमा करिब ३५ लाखको घाटा

नवलपरासी । नवलपरासीको कावासोतीको विपी चोकमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । बीपी चोकमा रहेको रमेश खत्रीको रमेश हार्डवयरमा शनिबार बिहान आगलागी भएको हो । आगलागीको कारण

करेन्ट लागेर दुई जनाको मृत्यु

नेपालगञ्ज | विद्युतको हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेण्ट लागेर बाँके राप्ती सोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे

दुर्घटनामा एकको मृत्यु, एक गम्भिर घाइते

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक छेउमा रोकिएको ना १ क ७४०२ नंको ट्रकमा पूर्वबाट