football Archives - Page 9 of 41 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

Tag: football

अर्को मेस्सी बनाउन सकिने वैज्ञानिकको दाबी

वैज्ञानिकहरुले दुरुस्तै अर्को मेस्सी बनाउन सकिने दाबी गरेका छन्। क्लोनिङमार्फत मेस्सीजस्तै, मेस्सी जत्रै, मेस्सीकै बराबर खेल कौशल भएको अर्को मेस्सी बनाउन सकिने आनुवंशिक वैज्ञानिकहरुले बताएका हुन्। मेस्सीले फुटबल क्लब बार्सिलोनाबाट

राष्ट्रिय टोलीमा फर्किए रोनाल्डो !

एजेन्सी । विश्व फुटबलका महान हस्ती क्रिस्टियानो रोनाल्डोले मंगलबार पोर्चुगलको राष्ट्रिय टोलीसँग प्रशिक्षण गरेका छन् । सन् २०२० को यूरोकपको छनौटको लागि रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका हुन् । उनले सन्

नेपालले भुटानलाई ३-० ले हरायो

माेरङ – साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । पहिलो हाफकाे १६

फर्किए मेस्सी

सन् २०१८ मा रसियामा भएको विश्वकप पछि लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा परेका छैनन्। त्यसयता अर्जेन्टिनाले विभिन्न देशसँग मैत्रीपूर्ण खेल खेलेपनि मेसी टिममा परेका थिएनन्। रसिया विश्वकपमा अर्जेन्टिनाको कप्तानी मेसीले

मेस्सीलाई एकैसाथ दुई अवार्ड

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अलफ्रेडो डि स्टेफानो र पिचिची अवार्ड जितेका छन् । स्पेनमा सोमबार भएको एक कार्यक्रमका बीच मेस्सीलाई दुई अवार्ड दिइएको हो ।

मेस्सी र उनको छोराले बेन्चमै बसेर हेरे बार्सिलोनाको सानदार जीत

काठमाडौं । स्पेनिश लिग च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा मुख्य खेलाडी लियोनल मेस्सी बिना पनि प्रभावशाली जित हासिल गरेको छ । मेस्सी घाइते भइ कम्तीमा ३ हप्ता खेल्न नसक्ने भएको

१५ पटकमात्रै बल छुँदा गोल र जीत एकैसाथ

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको मिलान डर्बीमा इन्टर मिलान विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई १–० ले हराएको हो । इन्टरको

मेस्सी गम्भीर घाइते हुँदापनि बार्सिलोनाको जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै साबिक विजेता बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोनाले यो सिजन राम्रो प्रदर्शन गर्दै आएको सेभिल्लालाई ४–२ ले हराएर

मेस्सीको हट्टी फ्याक्चर, बार्सिलोना गम्भीर चिन्तामा

स्पेनिस क्लब बार्सिलोनाका गम्भीर चिन्तामा परेको छ । उसका कप्तान तथा उच्च लयमा रहेका स्टार खेलाडी लियोनल मेस्सी चोटग्रस्त भएका छन् । ला लिगा फुटबल अन्तर्गत शनिबार राति घरेलु मैदानमा

रोनाल्डोको सम्पत्ति, लगानी र खर्च यस्तो छ !

पोर्चुगल तथा पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् । मध्यम वर्गिय परिवारमा हुर्केका उनले सुरुका दिनमा धेरै नै दुख देखेका थिए । उनकी आमा अरुको

नेयमारको अविश्मरणीय ह्याट्रिक

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार रातिको खेलमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीले फराकिलो जित निकालेको छ । समूह ‘सी’ को खेलमा पीएसजीले सर्बियन क्लव रेड स्टार बेलग्रेडलाई

फेरी चम्किए मेस्सी

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले टोटनह्यामलाई चार दुई गोल अन्तरले पराजित गर्यो । टोटनह्यामको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेसीले दुई गोल गरे ।