football Archives - Page 8 of 41 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

Tag: football

बार्सिलोनालाई गोलको उपहार बन्यो जितको उपहार

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले उपहार गोलको सहयोगमा म्यानचेस्टर युनाईटेडलाई १–० गोल अन्तरले हराएको

ह्यारी केनले सिजनका सबै खेल गुमाउने

लन्डन- इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर ह्यारी केनले सिजनका बाँकी खेल गुमाउने खतरा बढेको छ। युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा उनी घाइते भएका थिए। म्यानचेस्टर सिटीविरुद्ध मंगलबार राति भएको खेलमा केनको कुर्कुच्चामा चोट

जब पेलेलाई भेट्न नेइमार अस्पताल पुगे

एजेन्सी – ब्राजिलियन महान फुटबलर पेले एक सातादेखि अस्पतालमा छन् । मुत्र नलीमा समस्या आएपछि फ्रान्सको पेरिसस्थित अमेरिकन अस्पतालमा उपचार गराई रहेका पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

पेलेले गरे एमबाप्पेको यस्तो भविष्यबाणी

एजेन्सी । विश्व फुटबलका लिजेण्ड पेलेले फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले करियरमा १ हजार गोल पुरा गर्ने बताएका छन् । फ्रान्समा भएको एक कार्यक्रममा ब्राजिलियन लिजेण्ड पेलेले पेरिस सेन्ट जर्मेन (पीएसजी)

पेले अस्वस्थ : अस्पताल भर्ना

एजेन्सी– विश्व फुटबलका बादशाह मानिने ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना भएका छन् । पिसाब नलिमा समस्या देखिएपछि पेले बुधबार फ्रान्सको पेरिसस्थित अस्पतालमा भर्ना भएको उनका प्रवक्तालाई उद्धत गर्दै सिएनएनले जनाएको

मेस्सी नायक बन्दा बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले स्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा

एम्बाप्पेलाई रियल मड्रिडले २८० मिलियन युरो दिने

रियल मड्रिडमा फर्किएपछि प्रशिक्षक जिनेदिन जिदानले उत्कृष्ट खेलाडी अनुबन्ध गर्नका लागि प्रकृया सुरु गरेका छन् । उनको पहिलो टार्गेट पीएसजी स्ट्राइकर केलियन एमबाप्पे हुन् । आउँदो समर ट्रान्सफर विन्डोमा एमबाप्पेलाई

रोनाल्डो घाइते, खेल गुमाउने सम्भावना

लिस्बन– पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सोमबार राति भएको युरोपियन च्याम्पियनसिप छनोट खेलमा घाइते भएका छन्। सर्वियाविरुद्धको खेलमा ३४ वर्षीया रोनाल्डो ३१ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। उनी

नेपाल कुवेतसँग यसरी भयो पराजित !

काठमाडौं : पहिलो हाफमा पेनाल्टीमा गोल खाँदा नेपाल कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पराजित भएको छ। सोमवार कुवेतको घरेलु मैदानमा नेपाल १-० ले पराजित भएको हो। पहिलो खेलमा नेपालले कुवेतसँग

कतारसँग हार : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं – नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ए को खेलमा कतारसँग ५-० ले पराजित भएको छ । यस हारसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना सकिएको छ ।

नेइमारलाई कारबाही : खेलमा प्रतिबन्ध

एजेन्सी । युरोपियन फुटबल महासंघ (युएईएफए) ले पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेइमारलाई कारबाही गरेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयबारे सामाजिक सञ्जालमा

मेस्सी र रोनाल्डो दुबैको कन्तबिजोग !

क्लब फुटबलमा दुवै ‘स्टार’ हरुको चमक लेश मात्र पनि कम भएको देखिँदैन वा छैन । बढ्दो उमेरमा पनि दुवै महारथी चुस्त देखिन्छन् । उनीहरुको खेल कौशलले विश्वका फुटबल प्रेमीलाई रोमान्चित