cricket Archives - Page 56 of 58 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

Tag: cricket

वेष्ट इन्डिजमाथि बंगलादेशको सानदार जित

एजेन्सी । वेष्ट इन्डिजसँगको ३ खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा बंगलादेशले जित हात पारेको छ । अइतबार राति भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ४८ रनले पराजित गरेको हो

पारसले बनाए १ सय ५० रन, टार्गेट २ सय ५४

यूरोप भम्रणमा रहेको नेपाली टोलीको पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले डेढ सय रन पूरा गरेका छन्। लण्डनको स्थानिय हैम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पारसले सय बलमा १ सय ५० रन

क्रिकेटर शक्ति गौचनले पनि संन्यास लिने

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका सिनियर क्रिकेटर शक्ति गौचनले संन्यास लिने भएका छन्। नेपालकाे युरोप टुरपछि संन्यास लिने गौचनले बताएका हुन्। उनले नेपाली मैदानमा नेपाली दर्शककै अघि खेलेर संन्यासको घोषणा गर्ने

महेन्द्रसिंह धोनी: वानडे क्रिकेटबाट पनि संन्यास

काठमाडौं – तेस्रो तथा निर्णायक वानडे म्याचमा होस्ट इंग्ल्यान्डले भारतलाई आठ विकेटले हराएर शृंखला २–१ ले जितेपछि भारतीय वानडे टीमबाट महेन्द्रसिंह धोनीको संन्यासको अनुमान गर्न थालिएको छ । म्याच हारेपछि

धोनीको दस हजार रन

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा दश हजार रन पुरा गरेका छन् । धोनी जब लर्ड्समा ब्याटिङ गर्न उत्रिए, वनडे करियरमा १० हजार रन पुर्‍याउन

दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले भारतलाई हरायो

काठमाडौं– भारत विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्ड विजयी भएको छ। शनिबार भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८६ रनले पराजित गरेको हो। योसँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ। इंग्ल्यान्डले दिएको

कोहली विश्वकै नम्बर एक ब्याट्सम्यान त हुन् : रिकी पोन्टिङ

भारतीय तथा अष्ट्रेलियन क्रिकेटरबीचको प्रतिस्पर्धा त सबैलाई थाहा छ । कुनै पनि ठूला श्रृङ्खला सुरु हुनुपूर्व दुवै देशका दिग्गज खेलाडी एक अर्काप्रति कठोर आलोचनामा उत्रिन्छन् । इंग्ल्याण्डसँग जारी श्रृङ्खलाका बीच

सन्दिप लामिछाने नेपाल फर्कंदै

काठमाडाैं – क्यानडामा भएको ग्लोबल टि–२० प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाएर नेपाली युवा स्पीनर सन्दिप लामिछाने शनिबार नेपाल फर्किंदैछन् । बिहान ८ः५० बजे जेट एयरवेजको विमानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

क्रिकेट: इंग्ल्यान्डबिरुद्धको खेलमा भारतको कीर्तिमानी जीत

एजेन्सी । इंग्ल्यान्डसँगको तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ । भारतले इंग्ल्यान्डलाई ८ विकेटले जित हात पारेको हो । २६९ रनको चुनौति पछ्याउँदै

क्यानडामा चम्किए सन्दिप, वेष्ट इन्डिजबिरुद्ध ३ विकेट लिए

क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिग क्रिकेटमा नेपाली युवा स्पिनरले आफ्नो बलिङको जादुलाई कायमै राखेका छन । आज भएको वेष्टइन्डिज बी टिमविरुद्ध सन्दीप लामिछानेले तीन विकेट लिन सफल भए ।

क्यानडामा सन्दीपको टिम बाहिरियो, अब सन्दीपको के हुन्छ ?

नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिगबाट बाहिरिएको छ । तर सन्दीपले अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए । टोरन्टो नेसनलसँग

इंग्ल्यान्डविरुद्धको खेलमा धोनी र रोहित शर्माले बनाए नयाँ किर्तीमान

भारतले इंग्ल्याण्डविरूद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज जितेको छ । जितसँगै भारतीय खेलाडीले विभिन्न किर्तीमान पनि बनाएका छन् । घरेलु टोली इंग्ल्यान्डविरुद्ध आइतबारराति भएको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटले