cricket Archives - Page 54 of 58 - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

Tag: cricket

विदेशी क्रिकेटरलाई उछिन्दै ४ नेपाली खेलाडी आईसीसीको वरीयतामा

नेपाल राष्ट्रिय टिमका चार जना खेलाडी अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीको वरीयतामा परेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष एक सय

भारतले नेपालको अन्डर–१९ क्रिकेट टिमलाई सिरिज खेल्न बोलायो

काठमाडौं । चार टोली समावेश हुने अन्डर–१९ एकदिवसीय क्रिकेछ सिरिजको लागि नेपाली टोलीलाई भारतले आमन्त्रण गरेको छ । भारतले दुई घरेलु टोली र अफगानिस्तान सम्मिलित एकदिवसीय सिरिजको लागि नेपाललाई प्रस्ताब

नेपालका चार खेलाडी ट्वेन्टी–ट्वेन्टी बरियतामा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ। आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन्। ब्याटिङतर्फ

नेपाल फर्केपछि पारस खड्काको यस्तो प्रतिक्रिया !

नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टिम नेपाल अहिले बिहान काठमाण्डु आइपुगेको हो । नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

विराट कोहली बने विश्वकै नम्बर एक !

काठमाडौं– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेट ब्याट्सम्यानको वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन्। कोहलीले शनिबार सकिएको इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा १ सय ४९ र दोस्रो इनिङमा ५१ रन प्रहार गरेका

सतक पुरा गरेपनि किन निरास भए विराट कोहली ?

भारतका कप्तान विराट कोहलीले इंग्ल्याण्डमा आफूले बनाएको पहिलो शतकको कुनै अर्थ नरहेको बताएका छन् । बर्मिङ्गघममा भएको पहिलो टेस्ट क्रिकेटमा टिम पराजित भएकाले व्यक्तिगत रुपमा आफूले बनाएको शतकको कुनै अर्थ

नेदरल्यान्ड्स: २ विकेटको क्षति, २८ ओभर, १११ रन

काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले दिएको २१७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले २८ ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको छ । नेदरल्यान्ड्सका वेस्लेय बरेसी

नेदरल्यान्ड्ससँगको दोस्रो खेल आज, बराबरी गर्ने मौका

काठमाडौं । नेपालले पहिलो वन डे अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । बुधबार पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपाल आज खेल जितेर हिसाब

श्रीलंकाविरुद्धको दक्षिण अफ्रिका विजयी

श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । यो जितसँगै पाँच एकदिवसीय श्रृङ्खलामा अफ्रिकाले २–० को अग्रता पनि लिएको छ । बुधबार राति टस जिति पहिला ब्याटिङ गरेको घरेलु

नेदरल्यान्डसँग नमज्जाले हार्‍यो नेपाल

काठमाडौं-  एकदिवशीय अन्तर्राष्ट्रिय-ओडिआई क्रिकेटमा नेपालको सुरुवात राम्रो रहन सकेन। आफ्नो पहिलो ओडीआई खेलमा नेपाल,नेदरल्यान्ड्ससँग ५६ रनले पराजित भयो।   १९० रनको लक्ष्य पाएको नेपालले ४१ ओभर ५ बलमा सबै विकेट

एकदिवसीयमा ज्ञानेन्द्रले बनाए कीर्तिमान

काठमाडौं– ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा नेपालको तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्। बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनिङमा आएका ज्ञानेन्द्रले ५६ बल खेलेर अर्धशतक पूरा गरेका थिए। अर्धशतक बनाउन उनले

नेपालको पाँचौं विकेट गयो, पारस १२ रनमै आउट

पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले अाफ्नाे पाँचाैं विकेट गुमाएको छ । पाँचाैं विकेटका रुपमा  २३औं ओभरको तेस्रो बलमा सोमपाल कामी पनि रनको खाता नखोली आउट