समाचार Archives - Page 7 of 885 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

Tag: समाचार

मोरङमा दुर्घटना – एकको मृत्यु, २१ घाइते

हिमालपोस्ट/काठमाडौँ- बिहीबार मोरङको पथरीमा यात्रुबस र मिनी ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ साथै २१ यात्री घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार मृतकको सनाखत

सांसदका स्वकीयहरूको न नियुक्ति न योग्यता : तलब बराबर

काठमाडौं, २ साउन । कानुन बनाउने विधायकहरूले नै नियुक्त गरेका स्वकीय सचिवहरूले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टीओआर) नै । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदले राज्य कोषबाट तलब–सुविधा

घोडाघोडीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु , एक घाइते

विशाल पाण्डेय/कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १- घोडाघोडी मन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती करिब ११:३० बजेतिर घोडाघोडी मन्दीर नजिकै से ७ प

मुम्बई बमकाण्डका अभियुक्त हाफिज पक्राउ

हिमालपोस्ट/काठमाडौँ मुम्बई आक्रमणका अभियुक्त हाफिज सइदलाई पाकिस्तानको लाहोरमा पक्राउ गरिएको छ। पाकिस्तानको पन्जाबमा आतङ्कवाद-निरोधी विभागले सइद सहित १३ जना विरुद्ध मुद्दा दायर गरेको थियो। आतङ्कवादका लागि रकम सङ्कलन गरेको आरोप

धोनीको सन्यासबारे उनका बाल्यकालका प्रशिक्षक

हिमालपोस्ट/काठमाडौँ –  (एजेन्सी) भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको संन्यासबारे मानिसहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। उनले संन्यास लिन्छन् वा लिँदैनन् भन्ने यकिन भइसकेको छैन। यसैबीच धोनीका बाल्यकालका प्रशिक्षक केशव बनर्जीले उनको संन्यासलाई लिएर

अमेरिकी संसदले गऱ्यो ट्रम्पको भनाइको निन्दा

हिमालपोस्ट/काठमाडौँ – (बीबीसी) अभिव्यक्तिको साङ्केतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन्। ट्रम्पले शृङ्खलावद्ध रूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै

पोखरामा ‘पेन गन’ बरामद

हिमालपोस्ट/काठमाडौँ –  पोखरामा कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली लागू औषध कारोबारीको साथबाट बरामद भएको हो। पोखरा उपमहानगरपालिका २४ कास्कीकोट भई पोखरा-७ बस्ने २४ वर्षका सागर

कालीप्रसाद बाँस्कोटालाई सङ्गीत चोरेको आरोप

हिमालपोस्ट/काठमाडौँ- नाम चलेका सङ्गीतकार तथा गायक कालीप्रसाद बाँस्कोटामाथि सङ्गीत चोरेको पुनः आरोप लागेको छ। महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बताए अनुसार बाँस्कोटाले नेपाल आइडलका फाइनलिस्ट सुमित पाठकको आवाजमा रहेको

मानहानीको मुद्दामा क्रिस गेलले ३ लाख डलर क्षतिपूर्ति पाउने

एजेन्सी – वेस्टइन्डिजका ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले ३ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन् । गेलले गत वर्ष फेयरफ्याक्स मिडियाले दायर गरेको महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ

असफलता विराट कोहलीको, आलोचना धोनीको किन ?

एजेन्सी । शानदार विकेटकिपिङ र विस्फोटक ब्याटिङ गर्दै भारतीय क्रिकेट टोलीमा प्रवेश पाएका महेन्द्र सिंह धोनीको खेलजीवनमा यतिबेला विभिन्न बहस चलेका छन् । युवा खेलाडीको रुपमा प्रवेश गर्दै कप्तानी समेत

हेमन्तप्रकाश ओली रिहा हुँदै : वार्ताको संयोजक उनैलाई बनाउने सङ्केत

काठमाडौँ – विप्लव समूहका प्रभावशाली नेता हेमन्त प्रकाश ओलीलाई सरकारले रिहा गर्ने तयारी गर्दै गरेको खबर बाहिरिएको छ । वार्ताका लागि नख्खु कारागारमा रहेका नेकपामा स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई

प्रियंका गान्धीलाई कांग्रेसको अध्यक्ष बनाउन दबाब

काठमाडौं – भारतीय कांग्रेसको नेतृत्वबाट राहुल गान्धीले राजीनामा दिएको घोषणा गरेसँगै अनिश्चिततामा सँगै पार्टी कसले सम्हाल्ने भन्ने अझैसम्म टुंगो लागेको छैन । राहुल गान्धीले लोकसभा चुनावमा पार्टीको खराब प्रदर्शनको जिम्मेवारी