समाचार Archives - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

Tag: समाचार

खुल्यो राहुललाई स्मृति ईरानीले चुनाव हराएको रहस्य

काठमाडौं । भारतीय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धीलाई हराएर चर्चाको शिखरमा रहेकी भारतीय जनता पार्टी भाजपाकी नेतृ स्मृति ईरानीले मतदाताको मत जित्नुको रहस्य खोलेकी छिन् ।  नरेन्द्र मोदी नेतृत्वको सरकारकी

म देउवालाई सभापति बनाउने पक्षमा छैन: डा. शशांक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने बताएका छन् । बुधबार अनामनगरमा आयोजित सामूहिक खिर खुवाउने कार्यक्रममा महामन्त्री कोइरालाले आफू कांग्रेसको नेतृत्व परिवर्तन

नेकपा विभागमा नयाँ मोड: गौतम र पोखरेलबीच ‘एक्सचेन्ज’

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभागमा अड्किएको एकताले नयाँ मोड लिने भएको छ । अबको समिकरणमा सचिवालय सदस्य बामदेव गौतमलाई स्कुल विभाग प्रमुख बनाउने गरी छलफल भैरहेको स्रोतले

पूर्वराजा ज्ञानेन्द्र र ‘रअ’ प्रमुखको गोप्य भेट : यस्तो भयो सहमति

काठमाडौं– भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका खुलेको छ । उनीहरूको भेट विवादित पर्यटन व्यवसायी कर्ण शाक्यको निवासमा भएको स्रोतले दाबि गरेको छ । समान्त

माधव नेपाल, झलनाथ र वामदेवले गरे ओलीको प्रस्ताव अस्विकार

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा यतिखेर स्कुल विभागले एकताको पुरै माहोल बिगारेको छ । पछिल्लो समय सामसुम भैसकेको पार्टी एकता प्रक्रियामा यो विभाग भिलेन नै बनेको छ ।

मौसमविद्ले भने : राति १२ बजेपछि खतरा छ, सतर्क रहनुहोस

काठमाडौं । मौसमविद्ले आज राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको

इश्वर र नारायणकाजीका कारण ओली र प्रचण्ड तनावमा

काठमाडौं :बिबादलाई टुंग्याएर एकतालाई अन्तिम निष्कर्ष दिने भनेर थालिएको नेकपाको पछिल्लो अभियान पनि बिबादमा फसेको छ । यो बिबाद देख्दा पदको जस्तो देखिएपनि अन्तर्यमा भने बैचारिक बिबाद नै बनेको छ

ललितपुरका मेयरले आफूलाई गाडी किनेनन, बिरुवा जोगाउन ट्यांकर किने

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उदाहरणीय काम गरेर देखाएका छन् । महर्जनले आफूलाई गाडी किन्न छुट्याएको बजेटले ट्यांकर किनेका छन् । उक्त ट्यांकर विरुवालाई पानी हाल्ने प्रयोजनका किनिएको

ज्याला नपाएको भन्दै घोडाघोडीमा श्रमिकहरु आन्दोलित

विशाल पाण्डेय / सुखड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरे अनुसारको ज्याला नपाएको भन्दै घोडाघोडी नगरपालिका -१ का श्रमिकहरु आन्दोलित भएका छन् । आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर

अन्तिम समयमा मोदीको नेपाल भ्रमण रोकिनुको रहस्य के हो ?

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण रद्द भएको छ । पाइपलाइन परियोजना उद्घाटनका लागि नेपाल आउने भनिएका मोदीको भ्रमण एकाएक रद्द भएको हो । मोदी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन

निर्दयी छोरा : धारीलो हतियारले आफ्नै बुवाको हत्या गरे

विशाल पाण्डेय / कैलाली । कैलालीमा धारीलो हतियार प्रयोग गरि छोराले आफ्नै बुवाको हत्या गरेका छन् । घोडाघोडी नगरपालिका- ११ सिसैयामा छोराले धारिलो हतियार प्रहार गरि आफ्नै बुवाको हत्या गरेका

अम्पाएरले भने : विश्वकप फाइनलमा म बाट गल्ती भयो

एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आफूबाट गल्ति भएको अम्पाएर कुमार धर्मसेनाले स्वीकार गरेका छन् । लर्ड्समा इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको फाइनल खेलको अन्तिम ओभरको