क्रिकेट Cricket Archives - Page 57 of 59 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

Tag: क्रिकेट Cricket

नेपाल र नेदरल्याण्ड्स भोलि पहिलो खेल, यस्तो छ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवार पहिलो वान डे इन्टरनेशनल ओडिआई क्रिकेट खेल खेल्दैछ। २ दशक भन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहास रहेको नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज

यसरी हुँदैछ नेपालको एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण

काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गर्दैछ। नेदरल्यान्ड्सविरुद्ध बुधबार र शुक्रबार २ वटा खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो। दुवै

यसकारण क्रिकेटका रोनाल्डो हुन विराट कोहली

विराट कोहली क्रिकेटका क्रिष्टियानो रोनाल्डो हुन् । उनको उत्कृष्ट क्षमताले मात्रै होइन, उनी एक मिसनमा भएका व्यक्ति हुन्–जो आफू र आफ्नो टिम दुवैलाई विश्वको उत्कृष्ट बनाउन चाहन्छन् । रोनाल्डो र

क्रिस गेलको कीर्तिमानको लागि मात्र एक छक्का बाँकी

काठमाडौं – वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले अब कुनै एक अन्तर्राष्ट्रिय खेलमा छक्का हानेमा सर्वाधिक छक्का हान्ने कीर्तिमान बनाउनेछन् । सबै किसिमका टी२० म्याचहरूमा ८०० भन्दा बढी छक्का प्रहार

एसिया कप क्रिकेट छनोटको तालिका सार्वजनिक

काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियामा आगामी अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप क्रिकेटको छनोटको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका

क्रिकेट: श्रीलंकाको सानदार जित

श्रीलंकाका रंगना हेराथले ६ विकेट लिएपछि दोस्रो टेस्टमा दक्षिण अफ्रिका १९९ रनले पराजित भएको छ । योसँगै श्रीलंकाले २–० ले टेस्ट सिरिज कब्जा गरेको छ । श्रीलंकाले सन् २००६ पछि

नेपाल १९ रनले पराजित

युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिम इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा १९ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित

वेष्ट इन्डिजमाथि बंगलादेशको सानदार जित

एजेन्सी । वेष्ट इन्डिजसँगको ३ खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा बंगलादेशले जित हात पारेको छ । अइतबार राति भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ४८ रनले पराजित गरेको हो

पारसले बनाए १ सय ५० रन, टार्गेट २ सय ५४

यूरोप भम्रणमा रहेको नेपाली टोलीको पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले डेढ सय रन पूरा गरेका छन्। लण्डनको स्थानिय हैम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पारसले सय बलमा १ सय ५० रन

क्रिकेटर शक्ति गौचनले पनि संन्यास लिने

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका सिनियर क्रिकेटर शक्ति गौचनले संन्यास लिने भएका छन्। नेपालकाे युरोप टुरपछि संन्यास लिने गौचनले बताएका हुन्। उनले नेपाली मैदानमा नेपाली दर्शककै अघि खेलेर संन्यासको घोषणा गर्ने

महेन्द्रसिंह धोनी: वानडे क्रिकेटबाट पनि संन्यास

काठमाडौं – तेस्रो तथा निर्णायक वानडे म्याचमा होस्ट इंग्ल्यान्डले भारतलाई आठ विकेटले हराएर शृंखला २–१ ले जितेपछि भारतीय वानडे टीमबाट महेन्द्रसिंह धोनीको संन्यासको अनुमान गर्न थालिएको छ । म्याच हारेपछि

धोनीको दस हजार रन

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा दश हजार रन पुरा गरेका छन् । धोनी जब लर्ड्समा ब्याटिङ गर्न उत्रिए, वनडे करियरमा १० हजार रन पुर्‍याउन