समाचार Archives - Page 68 of 885 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

Tag: समाचार

खगराजले भने– होली वाइन हामीले भन्दा पहिले काङ्ग्रेसले

काठमाडौं– नेकपाका सांसद खगराज अधिकारीले संसदमा ‘होलीवाइन’लाई लिएर प्रश्न गरेका छन्। यहाँ भ्रम सिर्जना र गुमराहमा पार्न धेरै मान्छे काबिल भएको भन्दै उनले संसदमा प्रश्न गरे। उनको पहिलो प्रश्न थियो, ‘होलीवाइनका

प्रधानमन्त्री रोजगार कार्यक्रममा मीनबहादुरको कुरीकुरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम

बेल्जियममा पर्यटक धेरै आएपछि भ्रमणमा प्रतिबन्ध लगाइयो

एजेन्सी – बेल्जियमको शहर ब्रुजले पर्यटकमाथि प्रतिबन्धको निर्णय लिएको छ । ब्रुजमा मध्यकालीन भवनहरू छन् । सन् २००० मा युनेस्कोले यो शहरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । पर्यटकको

प्रचण्डले भने : कतिपय मानिसहरु कन्फ्युज पनि हुन सक्छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको दावी गरेका छन् । अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी

भारतीय क्रिकेट समूह तनावमा : अर्का खेलाडीले गुमाए खेल

एजेन्सी – इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप क्रिकेटमा अपराजित रहेको भारतलाई अर्को झड्का लागेको छ। चोटका कारण यसअघि ओपनर शिखर धवन दुई देखि तीन साताको लागि टिम बाहिर

के काठमाडौंको तापक्रम अझै बढ्छ ?

काठमाडौं– एक सातायता काठमाडौंको तापक्रम अत्याधिक रुपमा बढेको छ । लगातार बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन समेत प्रभावित बन्दै गएको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम बढेका कारण

गुठी प्रकरणमा सरकारले घुँडा टेक्यो : परिमार्जन गर्न ओलीले दिए निर्देशन

काठमाडौँ– पछिल्लो समय देश तताएको गुठि बिधेयक प्रकरणमा सरकारले घुँडा टेकेको छ । राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले विधेयक परिमार्जन गर्न

कांग्रेसले भन्यो : गुठी आन्दोलनमा हाम्रो पनि साथ छ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको

बोर्डिङ स्कुल बन्द गर्न प्रेम सञ्जेलको पत्र

हिमालपोस्ट/काठमाडौँ बोर्डिङ स्कुलकी शिक्षिकालाई तलब नदिएको भन्दै विराटनगरका श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले बोर्डिङको इजाजत निलम्बन गरिदिन राष्ट्रिय परीक्षा बोर्डलाई पत्राचार गरेको पाइएको छ । विराटनगर महानगरपालिका–१२, खनारस्थित सनसाइन इङ्ग्लिस सेकेन्डरी

विप्लव नेकपाको कडा चेतावनी

महोत्तरी– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै महोत्तरी युवा संगठन नेपालका जिल्ला अध्यक्ष

एलिजाबेथको स्कटल्यान्ड दरबारमा बहुभाषिक काव्य गोष्ठी

हिमालपोस्ट/काठमाडौँ पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा शनिवार जेठ ३२ गते एक फरक ढङ्गको कार्यकार्यक्रम सम्पन्न भयो । कार्यक्रम बेलायती महारानी एलिजाबेथको स्कटल्यान्डमा रहेको

दबंग–३ मा मलाइका आउट ,कारण यस्तो

मुम्बई । बलिउड अभिनेता सलमान खानको फिल्म भारतले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ  । भारत रिलिज हुनुअगावै सलमानले दबंग–३ को सुटिङ सुरु गरिसकेका थिए । दबंग–३ को सुटिङको फोटो