समाचार Archives - Page 70 of 885 - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

Tag: समाचार

आत्महत्या गर्न प्रधानमन्त्री मोदीसँग अनुमति मागेपछि…

एजेन्सी – भारतको उत्तर प्रदेशको हाथरसमा एक व्यक्ति र उनका तीन छोरीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आत्महत्या गर्ने अनुमति मागेका छन्। खानेपानीबाट पीडित भएपछि उनले पत्र लेखेको बताएका छन्। उनले

टोखामा भिषण आगलागी : ठुलो क्षति

काठमाडौं- राजधानीको टोखास्थित एक खाजा घरबाट आइतबार साँझ सुरु भएको आगलागीबाट पाँच वटा सटरमा क्षति पुगेको छ। अल नेपाल हस्पिटल नजिकै रहेको खाजाघरमा एक्कासी आगलागी सुरु भएको जनाइएको छ। महानगरीय

रामकुमारी झाँक्रीले भनिन : प्रधानमन्त्रीज्यू लथालिङ्ग नपारौं

काठमाडौं । सत्तारूढ दलकी सांसद रामकुमारी झाँक्रीले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेकी छन् । उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै काठमाडौंका निजी गुठीयारहरूको भावनालाई तत्काल

पेट्रोल, डिजेलको मूल्य घटेको हल्ला के हो ?

काठमाडौं । पेट्रोल र डिजेल र मटितेलको मूल्य घटेको छ ।  नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको  छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको

सभामुख महरालाई आइलाग्यो अर्को तनाव

बीबीसी-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा वैशाख २४ गते बोलेका ‘असंसदीय शब्द’ हटाउने आदेश सभामुख कृष्णबहादुर महराले तीन दिन पछि वैशाख २७ दिएका थिए। तर संसद् सचिवालयका अनुसार त्यो शब्द हटाउन

अरिङ्गाल मात्र बच्‍नेछन् – गगन थापा

काठमाडौँ : सूचना प्रविधि विधेयक पारित गरिए कोही पनि सुरक्षित नरहने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगन थापाले बताएका छन्।  सांसद थापाले विधेयक पारित भए सरकारविरुद्ध बोल्ने कोही पनि

उफ्… काठमाडौँको गर्मी

विगत केही दिनदेखि काठमाण्डू उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन थालेका छन्। कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाण्डूमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्।

गुठी, मुठी र लात्तीले चर्कियो संसद

काठमाडौं: संसदमा विपक्षीमात्र नभइ सत्तापक्षका सांसदहरुले पनि विधेयकबारे बिरोध गरिरहेका छन्, आवाज उठाइरहेका छन् ।  संसदमा सांसदहरुले गुठी विधेयकको विरोध तथा सरोकारवाला पक्षसँग छलफल गरेर अगाडि बढाउन माग गर्दै आएका छन्। सरकारले गुठियारको

प्रधानमन्त्री एकैपटक विधेयक र विदेशबाट ‘ब्याक’ भए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन युरोप भ्रमण सकाएर स्वेदेश ब्याक हुनेबित्तिकै गुठी विधेयकबाट पनि एकाएक ब्याक भएका छन्  । साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका

म आएँ अब सब ठिक भैहाल्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताउँदै, आफु आएपछि सब ठिक हुने बताएका छन् । युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै

प्रधानमन्त्रीलाई कालोझण्डा : दुईजना विमानस्थलमा पक्राउ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री ओली युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा

आईसिसीसँग श्रीलंका क्रुद्ध : यस्तो छ आरोप

एजेन्सी – जारी विश्वकपमा गतिलो पिच र सुविधा उपलब्ध नगराएको भन्दै आईसिसीको विरोध गरेको श्रीलंका विद्रोहमा उत्रेको छ। उसले यस्तो शनिबार अस्ट्रेलियाविरूद्धको म्याचपछि गरेको हो। शनिबार ऊ अस्ट्रेलियासँग ८७ रनले