प्रमुख खबर Archives - Page 5 of 392 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

Tag: प्रमुख खबर

बाढी-पहिरो : मृतक ६७, घाइते ३८

हिमालपोस्ट/काठमाडौँ (बिबिसी) नेपालका विभिन्न स्थानमा अविरल वर्षाका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६७ पुगेको नेपाल प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २६ महिला रहेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले

प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित

हिमालपोस्ट/काठमाडौँ- आज १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचनामार्फत् साउन ८ गतेका लागि सारिएको हो। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सांसदहरू बाढी र पहिरो पीडितलाई राहत र उद्धारमा जुट्नुपर्ने भएकाले बैठक

यात्रामा जिपिएस प्रणाली र सूचना बोर्ड – यात्रु खुसी

हिमालपोस्ट/काठमाडौँ (बिबिसी) यात्रुबसमा जीपीएस प्रणालीको सुविधा र सूचना बोर्डले ‘यात्रा सहज’ यात्रु ओसारपसार गर्ने सार्वजनिक सवारीसाधनमा विकृति भएको र गु‍णस्तरीय सेवा नपाइएको गुनासो सर्वसाधारणले गर्ने गरेका छन्। तर देशको सङ्घीय

कैलालीमा यात्रु वाहक बस दुर्घटना

विशाल पाण्डेय/कैलाली कैलालीमा यात्रु वाहक बस दुर्घटना भएको छ। बर्दगोरिया गाउँपालिका -४ मा बस दुर्घटना भएको हो। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया- ४ मा मुढा बजारभन्दा पश्चिमपट्टि रहेको जङ्गलमा दुर्घटना भएको

राजदूतको राजीनामा – कारण सरकारको बेवास्ता

हिमालपोस्ट/काठमाडौँ- श्रीलङ्काका लागि नेपालका राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन्। उनले आफ्नै देशको प्रशासनिक नेतृत्वले राजदूतलाई जनावरजति पनि महत्व नदिएकोले चित्त दुखेर राजीनामा दिएको बताए। डा. प्याकुरेलले भने,

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन माग

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला सांसदलाई लक्षित गरी आक्रामक ट्वीट गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । ट्रम्पको यो ट्वीटले उनले रंगको आधारमा विभेद गरेको आरोपसमेत लागेको छ

बाढी पहिरो अपडेट : ६५ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं : बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्।

सी चिङफिङ र मोदीबीच भेटवार्ता तय : यस्तो छ तयारी

काठमाडौं – भारत र चीनको सम्बन्ध र अमेरिकाको ब्यापार नीतिले चर्चा कमाएकाबिच चिनियाँ राष्ट्रपति सी चिङफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा दोश्रो भेटवार्ता गर्ने भएका छन् । द हिन्दुले जनाएअनुसार असोज

टेलिकमको नयाँ अफर : प्रिपेड र पोष्टपेडमा मालामाल

काठमाडौं – नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताहरूका लागि गज्जबको अफर ल्याएको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने

श्रीदेवीको हत्या भएको प्रहरीको खुलासा

काठमाडौं- भारतीय नायिका श्रीदेवीबारे भारतीय प्रहरीले उनको कत्या भएको बताएपछि हङ्गामा मच्चिएको छ । गतवर्षको फेब्रुअरी २४ तारिखमा भारतीय चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको थियो। हालै श्रीदेवीको मृत्युबारे केरलाका प्रहरी महानिर्देशक

कुवेतको अपार्टमेन्टमा आगलागी : ३ नेपालीको मृत्यु

काठमाडौं। कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको ज्यान गएको छ । त्यस भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति

परराष्ट्रप्रति असन्तुष्टि देखाउँदै श्रीलंकाका राजदूतको राजिनामा

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति असन्तुष्टि देखाउँदै पदबाट राजनीनामा दिएका छन्। प्याकुरेल परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित भएको आरोप