प्रमुख खबर Archives - Page 6 of 392 - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

Tag: प्रमुख खबर

बाढी र पहिरोले देश शोकमा : कुन जिल्लामा

काठमाडौं– देशभर अविरल परेको वर्षाले निम्त्याएको बाढी र पहिरोको कारण देश शोकमग्न छ । १४ वटा जिल्लामा मानिसहरुले ज्यान गुमाएका छन् । तराईका अधिकांश र पहाडी क्षेत्रमा बाढी र पहिरोका कारण

सिद्धबाबामा पहिरो : मोटरसाइकल चालक नदीमा खसे

बुटवल । सधैजसो वर्षाको समयमा समस्या आउने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा पहिरोको कारण मोटरसाइकल चालक तिनाउ नदीमा खसेका छन् । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने सिद्धबाबामा यात्रा गरिरहेका मोटरसाइकल चालक पहिरो झरेपछि

प्रधानमन्त्री ओली मन्त्री र कर्मचारीबाटै असुरक्षित

काठमाडौं,। दुईतिहाई बहुमतसहित मुलुकको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा आफ्नै मन्त्री तथा उच्चतहका कर्मचारीहरुप्रति रुष्ट देखिएका छन् । सरकारको आलोचना भइरहेका बेला मन्त्री तथा उच्च तहकै कर्मचारीले

राष्ट्रपतिको सर्वेक्षणमा ट्रम्पभन्दा मेगन रापिनो अगाडी

एजेन्सी – विश्वकप फुटबलमा अमेरिकालाई जिताएकी राष्ट्रिय टोलीकी मिडफिल्डर मेगन रापिनोले एक सर्वेक्षन्मा राष्ट्रपति ट्रम्पभन्दा बढी मानिसको मन जितेकी छन् । राष्ट्रपति कसलाई बनाउने भन्ने उक्त सर्वेक्षणमा हालका राष्ट्रपति ट्रम्पलाई भन्दा  मेगनलाइ

अब बैंकरहरूले ब्यापार व्यवसाय गर्न नपाउने

काठमाडौँ — अब बैंकका लगानीकर्ता र बैंकरहरूले निजि क्षेत्रको व्यवसायमा लगानी गर्न नपाइने भएको छ ।आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्ट्याउने नीति लिने भएपछी यस्तो अवस्था आएको हो ।

भारतले खोल्न नमानेको बाँध भत्कियो : भारतीय बस्तीमा बिचल्ली

रौतहट- अविरल वर्षाका कारण भारतले खोल्न नमानेको बाँध भत्किएको छ । बाँध भत्किएपछि भारतीय बस्तीमा बिचल्ली मच्चिएको छ । बाढीले बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध भत्काएको हो । यो बाँध भारतीय

ढाँट र छलको मन्त्रीमण्डल : कतिपटक झुक्किए प्रधानमन्त्री ?

काठमाडौं – भारतबाट आउने फलफूल र तरकारीको विषादी परीक्षण स्थगन गर्ने निर्णय फिर्ता लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रकरणलाई लिएर माफी मागेका छन्। उनले बिहीवार एक सार्वजनिक

गौरमा बिचल्ली : बन्धक बने स्थानीय, नेताहरुका घर डुबे

अविरल वर्षाकारण  गौरसहित रौतहटका सबै क्षेत्र पूर्ण डुबानमा परेका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गौरस्थित घर पनि डुबानमा परेको छ। दुर्गाभवानीस्थित राजपा अध्यक्ष अनिलकुमार झा, प्रदेश २ का भूमि व्यवस्था मन्त्री

बाढी, पहिरो पीडितका लागि प्रधानमन्त्री ओलीको यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता एवं

तीन दिनको मौसमको अवस्था यस्तो : हावाहुरीको पनि सम्भावना

काठमाडौं – देशभर अविरल मनसुनी वर्षा सक्रिय भएपछी बाढी र पहिरोको त्रास बढेको छ । मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक

गृह मन्त्रालय भन्छ : बाढी पहिरोले ४० हजारको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपद्जन्य घटनामा परी ४० हजार बढीको मृत्यु भएको छ । यस अवधिमा विपद्का २२ हजार ३७२ घटना घटेका

मकवानपुरमा बाढीको ताण्डव : बालकको मृत्यु, एक बेपत्ता

हेटौंडा : निरन्तर वर्षा र बाढीका कारण मकवानपुरमा एक बालिकाको ज्यान गएको छ। एकजना बेपत्ता भएका छन्। मकवानपुर हुँदै काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ। मकवानपुरको थाहा