समाचार Archives - Page 564 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ओली फेरि पनि संसद् विघटन गर्ने पक्षमा छन्:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् । राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका

माओवादीमा १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन्। महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३

माओवादी केन्द्रमा पदाधिकारी थप्न प्रचण्डको प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालय पार्टी कार्यालय पेरिसडांडामा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष

माओवादी केन्द्रको एकै दिन दुई पटक स्थायी समिति बैठक

काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा नेकपा माओवादी केन्द्रले एकै दिन दुई वटा स्थायी समिति बैठक आव्हान गरेको छ । ११ पुसदेखि सुररू हुने राष्ट्रिय सम्मेलन उद्घाटन हुनु एक

ओलीले भने: प्रचण्डलाई मैले बचाएको हुँ, नत्र उहिलै सकिन्थे

वीरगन्ज– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पत्तासाफ हुनबाट आफूले जोगाएको दाबी गरेका छन्। प्रचण्डको अस्तित्व आफूले बचाइदिएको ओलीको भनाइ छ। उनले पर्साको जगरनाथपुरमा आयोजित एमालेको पार्टी प्रवेश

मुख्यमन्त्री पाण्डेले डोरमणिलाई अक्क न बक्क हुनेगरी प्रश्न सोधेपछि…

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई अक्क न बक्क हुनेगरी प्रश्न सोधेका छन् । पाण्डेले नेकपा एमालेले संसदीय मूल्य, मान्यता र अभ्यासलाई नै सिध्याउन खोजेको आरोप लगाउँदै

माधव नेपालको आरोप: केपी ओलीले अर्बौं लुटेका छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको आरोप लगाएका छन् । उनले आफूले बनाएको पार्टी संरचना र अर्बौंको सम्पति एमालेका

भारतमा तिब्र फैलियो ओमिक्रोन: दिल्लीमा आंशिक लकडाउन

कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फैलिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक

सर्वोच्चले सरकारलाई सोध्यो- चार्ल्स शोभराजलाई थुनामा किन राखेको ?

काठमाडौं-सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको

माओवादीले राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई चिउरा खुवाउने

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन आगामी आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ । नेकपा विभाजनपछि पहिलो पटक सम्मेलन गर्न लागेको माओवादी केन्द्रले अन्य पार्टीका अतिथि नबोलाउने लगायतका निर्णय समेत गरिसकेको छ

ओलीमाथि गम्भीर आरोप लगाउँदै एमाले नेताले गरे पार्टी परित्याग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै एमाले नेताले पार्टी परित्याग गरेका छन् । एमाले बाँकेका उप–सचिव प्रमोद धितालले पार्टी छाडेका हुन् । अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै

कांग्रेसको दलिततर्फका केन्द्रीय सदस्य देउवाका ८ जना विजयी

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना बुधबार राति सम्पन्न भएको छ । मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्