समाचार Archives - Page 565 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

भटाभट माओवादी परित्याग गर्दै स्थानीय तहका प्रमुखहरु

नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ । माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी

राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको

रवीन्द्र मिश्रलाई पत्र लेखेर रन्जु दर्शनाले गरिन् पार्टी परित्याग

काठमाडौँ – रन्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन्। उनले अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने घोषणा गरेकी हुन्। पत्रमा उनले लेखेकी

आजको मौसम : बागमती लगायत तीन प्रदेशमा हिमपात

काठमाडौं- देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका

लेखराज भट्ट भन्छन: सभामुख सापकोटाको ढङ्ग नै छैन

धनगढी। नेकपा (एमाले) का सचिव लेखराज भट्टले सभामुखलाई संसद् कसरी चलाउने भन्ने विषयमा ज्ञान नभएको बताएका छन्। मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टले सभामुखले संसदीय मर्यादा बिर्सिएको आरोप लगाए।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने भएको छ। हालै सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारी भइरहेको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद

के प्रियंका र निकको डिभोर्स हुन लागेको हो ? यस्तो रहेछ वास्तविकता

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले अन्ततः श्रीमानको थर हटाउनुको कारण खुलाएकी छन् । अघिल्लो महिना प्रियंकाले आफ्नो इन्स्टाग्रामबाट श्रीमानको थर हटाएको खबर आएको थियो । प्रियंकाको यो कदमले उनी र

हर्कबहादुर नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा निर्वाचित

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए। अध्यक्षमा ७ मत

एमसीसी बैठक: छिट्टै निष्कर्ष निकाल्ने कार्यदलको तयारी

काठमाडौं । एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ पाँच दलीय गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा

दलका केन्द्रीय सदस्यले तत्काल सम्पत्ति विवरण बुझाउनु: निर्वाचन आयोग

काठमाडौँ- राजनीतिक दलको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यले तत्काल सम्पति विवरण बुझाउनु पर्ने भएको छ । निर्वाचन आयोगले ६० दिनभित्र पदाधिकारी र केन्द्रीय सदस्यले सम्पति विवरण बुझाउनु

ओमिक्रोन तिब्र फैलिएपछि युरोपका देशहरूमा भटाभट निषेधाज्ञा

काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन निरन्तर रूपमा फैलिरहेकाले युरोपेली मुलुकहरूले पुनः कोरोना भाइरस प्रतिबन्ध लागु गर्दैछन् । जर्मनी र पर्चुगलले क्रिसमसपछि प्रतिबन्ध र सामाजिक दूरी कायम गर्ने मापदण्डको घोषणा

दलित महिला तर्फको केन्द्रीय सदस्यमा सबै देउवा पक्षबाट

काठमाडौं । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सबै सभापति शेरबहादुर देउवा पक्षबाट बिजयी भएका छन् । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति