महाधिवेशन उद्घाटन अगाडी प्रचण्डले जारी गरे यस्तो अपिल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकामा केन्द्रीत हुन अपिल गरेका छन् । चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै












